काठमाडौं २ मा बनायो राष्ट्रवादीले युवा संगठन

f.title
निशान न्युज Poush 20, 2075

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले काठमाडौं क्षेत्र नं. २ मा भातृ संगठन राष्ट्रिय युवा शक्ति गठन गरेको छ । बिहीबार गरिएको युवा शक्तिको अध्यक्षमा सविन खड्की चयन भएका छन् । एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितीमा भएको कार्यक्रममा गठन भएको ...

अब दीपक मनाङेले पनि लेलान् त सांसदको ...

अब दीपक मनाङेले पनि लेलान् त सांसदको सपथ ?

Poush 20, 2075 काठमाडौं । टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीले सांसदको सपथ लिएसँगै गुण्डा नाइकेको छवी बनाएका दीपक मनाङे ९राजीव गुरुङ० को सपथका विषयमा पनि बहस सुरु भएको छ । मनाङबाट प्रदेशसभा सांसदमा विजयी भएका मनाङे ज्यान मार्ने उद्यो...

वाइडबडी जहाज खरिद प्रक्रियाका विषयमा ...

वाइडबडी जहाज खरिद प्रक्रियाका विषयमा लेखा समितिको बैठक बस्दै

Poush 20, 2075 काठमाडौं । संसदले दुई वटा वाइडबडी जहाज खरिद गर्दा भएको अनियमितताका सन्दर्भमा छलफल गर्दैछ । संसदको सार्वजनिक लेखा समितिले उप–समितिले बुझाएको प्रतिवेदनका आधारमा आज छलफल गर्न लागेको हो । लेखा समितिले बिहान ११ बजे बैठक बोलाएक...

राजदूतमा सिफारिस पाँच जना बारे उजुरी ...

राजदूतमा सिफारिस पाँच जना बारे उजुरी आह्वान

Poush 19, 2075 काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि सरकारद्वारा राजदुतका लागि सिफारिस पाँच जनाका बारेमा उजुरी आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना प्रकाशित गरी फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसा...

मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै...

मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार छ: प्रधानमन्त्री ओली

Poush 19, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गरेका छन् । आज ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खाने...

‘टीकापुर घटनाको जिम्मा प्रधानमन्त्रील...

‘टीकापुर घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ ’

Poush 19, 2075 काठमाडौं । सरकारलाई समर्थन गरिरहेको राजपाले रेशम चौधरीलाई शपथ ग्रहण नगराए बिहीबार बसेको प्रतिनिधिसभा बैठकबाट समर्थन फिर्ता लिने चेतावानी दिएको थियो । राजपाको दवावमा रेशम चौधरीलाई शपथ गराउने तयारी भएपछि कांग्रेस चिढिएको छ ।...

सांसद रेशम चौधरी स्वतः निलम्बन हुन्छन...

सांसद रेशम चौधरी स्वतः निलम्बन हुन्छन् : कांग्रेस

Poush 19, 2075 काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई सभामुख कृष्णबहादुर महराले शपथ खुवाएपछि नेपाली राजनीति पक्ष विपक्षमा बाँडिएको छ । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराल...

जोशीलाई पेसी नतोक्ने प्रधानन्यायाधीश ...

जोशीलाई पेसी नतोक्ने प्रधानन्यायाधीश जबराको घोषणा

Poush 19, 2075 काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदा...

परिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गर्...

परिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गर्नुपर्छः नेता डा कोइराला

Poush 19, 2075 हेटौंडा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राष्ट्रको स्वाधिनता र सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सबै नेपाली गम्भीर हुनुपर्ने बताएका छन् । बिपी विचार समाज मकवानपुरद्वारा हेटौँडामा आ...

काँग्रेसका संसदीय दलको कार्यसमितिमा च...

काँग्रेसका संसदीय दलको कार्यसमितिमा चारजना सदस्य मनोनित

Poush 18, 2075 काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गरेका छन् । नेपाली काँग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काँग्रेस संसदीय दलक...

चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ व...

चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ वर्षभित्र हटाइने शिक्षामन्त्री पोखरेलको भनाई

Poush 17, 2075 काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ वर्ष्भित्र हटाउने विषय चिकित्सा शिक्षा ऐनमा राख्न नहुने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमि...

कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबा...

कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित

Poush 17, 2075 काठमाडौं । कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित भएको छ । संसदको आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । अध्यादेशको विपक्षमा नेपाली कांग्रे...

प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश ज...

प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश जबराका विषयमा आज सुनुवाइ हुने

Poush 17, 2075 काठमाडौं ।  प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा आज सुनुवाइ हुने भएको छ । गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाई गर्ने क्रममा सङ्घीय संसदका कर्मचारीहरूले आन्दोलन गरेपछि सुनुवाइ प...

डा. अन्जान शाक्य इजरायलका लागि नेपाली...

डा. अन्जान शाक्य इजरायलका लागि नेपाली राजदूतमा नियुक्त

Poush 17, 2075 काठमाडौं, इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् । गत पुस १६ गते बसेको मन्त्रिपरिषद्को ब...

देश सृमद्धि हुँदै समाजबादी क्रान्तीको...

देश सृमद्धि हुँदै समाजबादी क्रान्तीको बाटोमाः नेकपा अध्यक्ष प्रचण्ड

Poush 16, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देश समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताए । नेत्रबिक्रम चन्द नेतृत्वको समूहबाट आएका नेता तथा कार्यकर्ताहरुल...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...