कांग्रेस केन्द्रिय समिति बैठक बिहीबार बस्दै

f.title
निशान न्युज Magh 9, 2075

काठमाडौं । लगातार संसद बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बसने भएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एजेण्डा तय गर्नुका साथै महासमितिबाट पारित हुन बाँकी रहेको विधानलाई अनुमोदन गर्ने गरी बिहीबार केन्द्रिय समितिको बैठक बस्न लागेको...

संसदका दुबै सदनले विजनेस दिएसँगै संस...

 संसदका दुबै सदनले विजनेस दिएसँगै संसदीय समितिहरु सक्रिय

Magh 9, 2075 काठमाडौं । संघीय संसदका दुबै सदनले विजनेस दिएसँगै संसदीय समितिहरु सक्रिय भएका छन् । आगामी फागुन २१ गते भित्र संशोधन गर्नु पर्ने संविधानसंग बाँझिएका बिभिन्न ऐन कानुनसँग सम्बन्धी विधेयक सरकारले अघि बढाएपछि विधेयकमाथिको छलफल...

नेकपा अध्यक्ष पुष्पकमल दाहालको स्वास्...

नेकपा अध्यक्ष पुष्पकमल दाहालको स्वास्थ्यमा सुधार

Magh 9, 2075 काठमाडौं । भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थि...

सच्चिएर अघि बढ्न तरुण दलका नेताद्धारा...

सच्चिएर अघि बढ्न तरुण दलका नेताद्धारा जोड

Magh 8, 2075 विराटनगर । नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उक्त दलद्वारा आज यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरक...

कांग्रेस सांसदले गरे संसद अवरुद्ध, १५...

कांग्रेस सांसदले गरे संसद अवरुद्ध, १५ मिनेट संसद स्थगित

Magh 8, 2075 काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाउँदै संसद अवरुद्ध गरेको छ । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद ...

नेवि संघको जिल्ला अधिवेसनमा नेताहरुको...

नेवि संघको जिल्ला अधिवेसनमा नेताहरुको रडाको, मञ्चमै हात हालाहाल

Magh 8, 2075 ओखलढुंगा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र मौलाउँदो गुट छताछुल्ल भएको छ । त्यो पनि भातृसंगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा । उद्घाटन सत्रमा कसलाई प्रमुख अतिथि बनाउने भन्ने ...

कमल थापा भन्छन्, धर्म परिवर्तनले धार्...

कमल थापा भन्छन्, धर्म परिवर्तनले धार्मिक द्धन्द्ध निम्त्याउँदैछ

Magh 7, 2075 काठमाडौं । हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनजागरण अभियान थालेको छ । सो अभियान अन्तर्गत सोमबार देशव्यापी घरदैलो कार्यक्रमको शुभारम्भ गरेको छ । सो अभियान सफल पार्न आमजनत...

देउवाद्धारा प्रेस स्वतन्त्रतामाथि हस्...

देउवाद्धारा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोप

Magh 7, 2075 लमजुङ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् ।नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवे...

कांग्रेसद्धारा राष्ट्रियसभाको दोस्रो ...

कांग्रेसद्धारा राष्ट्रियसभाको दोस्रो बैठक अवरुद्ध

Magh 7, 2075 काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठक समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।आफ्ना स्वर्गीय नेता गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय...

चिकित्सा शिक्षा विधेयक पारित गर्ने का...

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची आज

Magh 7, 2075 काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डाक्टर गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्...

प्रधानमन्त्री ओली अहिले दोहामा, आजै स...

प्रधानमन्त्री ओली अहिले दोहामा, आजै स्वीट्जरल्याण्ड प्रस्थान गर्ने

Magh 7, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपाल...

विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सह...

विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान

Magh 6, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय वि...

संवैधानिक परिषदबाट विभिन्न ५ वटा आयोग...

संवैधानिक परिषदबाट विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस

Magh 6, 2075 काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।  आइतबार सिंह...

अदालतको गरिमामा आँच पुर्‍याउने कार्य ...

अदालतको गरिमामा आँच पुर्‍याउने कार्य गरेमा अवहेलनाअन्तर्गत कारवाही हुन्छ: प्रधानन्यायाधीश

Magh 6, 2075 काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् । पत्रकारको टोलीसँग आइतबार भएको भेटमा उनले न्याय सम्पादनमा अदालतको गरिमामा...

प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड ...

प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै, विश्वका धनीको क्लबमा नेपालको प्रवेश

Magh 6, 2075 काठमाडौं । संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रवेश पाएको छ । स्विट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री क...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...