काठमाडौं । नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरोध गर्ने भएको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले सदन सञ्चालनको वातावरण नबनेको बताए ।
‘सरकार संवेदनशील भएन गम्भीर भएन भने आजको बैठक पनि अगाडि बढाउन सक्ने अवस्था हुन्न, हाम्रो तर्फबाट अवरुद्...
Magh 17, 2075 काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट आजै पारित गर्ने तयारी गरेको छ ।
दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको सम्भावित कार्यसुचीको पहिलो नम्ब...
Magh 17, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध माघ २१ गते गर्न लागेको देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन तयारीलाई तीव्रता दिएको छ।
आफ्ना दुई पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामम...
Magh 16, 2075 काठमाडौँ । आफूले राखेको मागका विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले संसद् अवरोध जारी राख्ने अडान यथावत राखेको छ ।
संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बुधबार बसेको बैठकमा कांग्रेसले अवरोध गर्ने अडान राखेको हो ।
...
Magh 16, 2075 काठमाडौं । ‘पूर्व पञ्चहरु मिल्नु र फुट्नुमा कुनै कारण चाहिँदैन, मात्र नेताहरुको मन मिले पुग्छ’ भनिन्छ । हुन पनि व्यवहारमा त्यस्तै देखिएको छ ।
एउटै सिद्धान्त बोक्ने भए पनि नेताहरुको जुँगाको लडाइका कारण पूर्व पञ्चहरु छिनमै ...
Magh 16, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन् ।
शहीद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उनले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेम...
Magh 14, 2075 काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।
आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने क...
Magh 13, 2075 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सरकारले आफूह...
Magh 13, 2075 काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नाराबाजी गर्दै नेविसंघका कार्यकर्ताहरुले आइतबा...
Magh 13, 2075 काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघलाई आज विघटन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने केन्द्रिय कार्यसमिति बैठकले कार्यकाल सकिएको नेविसंघलाई विघटन गर्न लागेको ...
Magh 12, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने नेपाल विद्यार्थी संघका ४ कार्यकर्ता पक्राउ परेका छन्।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्...
Magh 12, 2075 काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले आगामी मंगलबारदेखि मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद यात्रा’ अभियान सन्चालन गर्ने भएको छ ।
शनिबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी नयाँ शक्तिले ‘असल राजनीति र समावेशी विकास’का ल...
Magh 12, 2075 रूपन्देही । प्रतिपक्षीको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट बहुमतले पारित भएपछि नेपाल तरुण दलले आज रूपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
हिजो साँझ देखि नै बुटवलका मुख्य सडक र चोकमा राँके जुलुस प्रद...
Magh 12, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै छन् ।
डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार...
Magh 11, 2075 आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राज...