काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (शनिबार बिहान) कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम...
Ashwin 28, 2079 काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा नाजुक बनेको छ ।
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जोशीको स्वास्थ अवस्था चिन्ताजनक रहे पनि उपचारमा कुनै कसर बाँकी नराखेको जनाएको छ । शुक्रबार साँझ अस्पतालका न...
Ashwin 28, 2079 चौतारा । केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमा छेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया ...
Ashwin 27, 2079 काठमाडौं । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा आगोले जलेकी एक युवतीको मृत्यु भएको छ ।
असोज २४ गते बिहान ३ः ४५ बजे होटलको कोठामै आगोमा परी चाबहिल बस्दै आएकी २३ वर्षीय युवती फिउइ खनाल गम्भीर घाइते बनेकी थिइन् । स...
Ashwin 27, 2079 बझाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा नेकपा एमाले बझाङमा पहिरो गएको छ । एमालेका जिल्ला स्तरीय नेताहरु एमाले परित्याग गरी नेकपा समाजवादीमा प्रवेस गरेपछि एमालेलाई धक्का लागेको हो ।
नेकपा (एकीकृत समाजवादी) को जिल...
Ashwin 27, 2079 धनकुटा । आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ ओटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।जिल्ला सुरक्षा समितिका अनुसार धनकुटामा १६ ओटा मतदान केन्द्रलाई अति संवेदनशील, ४९ ओ...
Ashwin 27, 2079 काठमाडौं । जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने माग गरे...
Ashwin 27, 2079 काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।
नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार ...
Ashwin 27, 2079 काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमै ग्रीन हाइड्रोजनलाई भविष्यको इन्धनको रुपमा लिइएको छ । विभिन्न मुलुकले यसको उत्पादन र प्रयोगमा जोड दिँदै आएका छन् ।
नेपालमा पनि हाइड्रोजन उर्जाको ठूलो सम्भावना रहेकाले सरकारले यसलाई ...
Ashwin 27, 2079 काठमाडौं । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज द...
Ashwin 26, 2079 काठमाडौं । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारी फिर्ता गर्ने म्याद बुधबार दिउँसो १ बजे सकिएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रदेश र प्रतिनिधिसभातर्फ झन्डै ४ सयजनाले उम्मेदवारी फिर्ता लिएका छन्...
Ashwin 26, 2079 धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष बालानन्द दाहाललाई साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धन कायम रहेका बेला...
Ashwin 26, 2079 बुटवल । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता(कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग ...
Ashwin 26, 2079 काठमाडौं । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक-दुई स्थानमा ...