काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नभएका शव भोलि मात्रै काठमाडौं ल्याइने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं पठाउन लागिएको हो । २३ जनाको शव भने पोखरामै अभिभावक र आफन्तलाई बु...