सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भएपछि आयोगको कारबाही सुरु

f.title
निशान न्युज Ashwin 25, 2079

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ । त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा...

वर्षायाम १ अर्ब युनिट नाघ्यो विद्युत ...

वर्षायाम १ अर्ब युनिट नाघ्यो विद्युत निर्यात, प्राधिकरणले गर्‍यो झण्डै ८ अर्ब आम्दानी

Ashwin 25, 2079 काठमाडौं । यो वर्षायामको ४ महिनामा भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–...

देउवालाई आयोगको क्लिन चिट : मतदाता पर...

देउवालाई आयोगको क्लिन चिट : मतदाता परिचयपत्रमा जन्ममितिमा प्रिन्ट मिस्टेक

Ashwin 25, 2079 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । तर मतदाता प...

सताव्दी पुरुष सत्यमोहन जोशीको अवस्था ...

सताव्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

Ashwin 25, 2079 काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ । अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्य...

बलात्कारको अरोप लागेका सन्दीप लामिछान...

बलात्कारको अरोप लागेका सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

Ashwin 24, 2079 काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार ...

कालिकोटमा मलामी गएका नवनिर्वाचित वडाअ...

कालिकोटमा मलामी गएका नवनिर्वाचित वडाअध्यक्ष शाहीसहित १३ जना बेपत्ता, खोजी कार्य जारी

Ashwin 24, 2079 काठमाडौं । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल...

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स...

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने

Ashwin 24, 2079 काठमाडौं । हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई...

रुपन्देही ५ मा एमालेकै २ वटा टिकट : घ...

रुपन्देही ५ मा एमालेकै २ वटा टिकट : घिमिरे र भट्टराईले गराए मनोनय दर्ता

Ashwin 23, 2079 बुटवल । नेकपा (एमाले) रुपेन्देही निर्वाचन -५ मा विवाद भएको छ । एमालेबाट दुई उम्मेदवारले मनोनयन दर्ता गराएपछि विवाद भएको हो । तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराएका हुन् । पार...

जुम्लामा पहिरोमा परी ५ जनाको मृत्यु, ...

जुम्लामा पहिरोमा परी ५ जनाको मृत्यु, २ जना बेपत्ता

Ashwin 22, 2079 काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्युु भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार २ जना बेपत्ता छन् । २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ प...

डिभी चिट्ठाको आवेदन खुल्यो

डिभी चिट्ठाको आवेदन खुल्यो

Ashwin 22, 2079 काठमाडौं । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ । गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । आवेदनका लागि https://dvprogram.state.gov...

उम्मेदवारी दर्ता गर्दा अनिवार्य सम्पत...

उम्मेदवारी दर्ता गर्दा अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने

Ashwin 22, 2079 काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि उम्मेदवारले स्वघोषणा गर्नुपर्ने बुँदा सार्वजनिक गरेको छ । यही असोज २३ गते उम्मेदवारी...

आज यी प्रदेशहरुमा चट्याङसहित भारी वर्...

आज यी प्रदेशहरुमा चट्याङसहित भारी वर्षा हुने

Ashwin 22, 2079 काठमाडौं । हाल नेपालमा मध्य(पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ र मधेश प्रदेशमा आंशिक र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ ...

गोकर्ण नेपालीको जीवन : ‘सम्भावना खाडी...

गोकर्ण नेपालीको जीवन : ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

Ashwin 21, 2079 गुल्मी (रेसुङ्गा) । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ। २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जाने बाहेकको सपना देख्दैनन्। नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ। नेपा...

धनकुटाको उत्तरपानीमा बाबुले गरे ३० वर...

धनकुटाको उत्तरपानीमा बाबुले गरे ३० वर्षीय छोराको हत्या

Ashwin 21, 2079 धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ मा घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन् । आज विहान साँढे ८ बजेतिर घरायसी विवाद हुँदा पाख्रिवास वडा नं. ९, उत्तरपानीका ५४ वर्षका उपेन्द्र ठाडाले धारिलो हतियार प्र...

गण्डक बाँध फुट्दा सुस्तामा पस्यो बाढी...

गण्डक बाँध फुट्दा सुस्तामा पस्यो बाढी, करिव ५० घर डुवानमा

Ashwin 21, 2079 परासी । लगातार आएको बर्षाले गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुट्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा बाढी पसेको छ । नारायणी नदीमा आएको बाढीका कारण गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुट...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...