काठमाडौं । लामो समयसम्म पनि कञ्चनपुरकी बालिका निर्माला पन्तको हत्यामा संलग्न व्यत्तिःको पत्ता लाग्न नसकिरहेका बेला निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरे...