काठमाडौं । आज देशभर मौसम सफा रहेको छ । उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ ।
दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि ...
Magh 8, 2079 सुर्खेत । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भयो । मुत्यु हुनेमा गाडी चालक वीरेन्द्रनगर -७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका -५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका -५ का ...
Magh 8, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् ।
सोनाम...
Magh 8, 2079 काठमाडौं । आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ । बाँकी स...
Magh 8, 2079 काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्...
Magh 7, 2079 काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार प्रतिवादी संसद्मा आउँदा पनि पक्राउ गर्न नसकेको विषयमा चाँडै नतिजा आउने बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिनेक्रममा उनले अब त्यो विषयमा नतिजा आएपछि मात्रै बोल्ने बत...
Magh 7, 2079 काठमाडौं । बेरोजगारीको मारले अहिले प्रत्येक घरका एक वा दुई जना जागिरका लागि विदेश हानिएकै छन् । भनेको जस्तो काम भने पाइँदैन ।
कामै गतिलो नभएपछि कमाईको के कुरा ? अनि गज्जब त के भने ?श्रम स्वीकृति दिने नेपाल सरकार, पठाउने...
Magh 7, 2079 रामपुर (पाल्पा) । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे ।
आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर...
Magh 7, 2079 काठमाडौं । गृह मन्त्रालयले शुक्रबार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ ।
बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयल...
Magh 7, 2079 काठमाडौं । मिति : २२ जनवरी २००५
स्थान : एज रिभिएरा बिल्डिङ, सातौं तला, जुहु, मुम्बई
तीन दिनदेखि एउटा अपार्टमेन्टको ढोकाबाहिर अखबार र दूधका प्याकेट थुप्रिएका थिए । तीन दिनदेखि न ढोकामा ताल्चा लगाइएको थियो, न त भित्रबाट को...
Magh 7, 2079 काठमाडौं । आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका विभिन्न भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र ...
Magh 6, 2079 धनकुटा । आजदेखि प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम पाँचौ धनकुटा महोत्सव शुरु भएको छ ।
तल्लो टुँडिखेलमा जारी महोत्सवमा अलैची, अदुवा, अल्लो, ओलन, अकबरे लगायत १९ प्रकारका कृषिजन्य उत्पादित वस्तु प्रदर्शनी...
Magh 6, 2079 काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम ...
Magh 5, 2079 पोखरा । स्याङ्जाको वालिङ नगरपालिका -८ को खेल मैदानमा बिहीबार ‘प्रथम वालिङ गोल्डकप प्रतियोगिता चलिरहेको थियो । क्यामरुनी टोली र वालिङ रातोबीचको अन्तिम सेमिफाइनल हेर्ने दर्शक पनि खचाखच थिए ।
वालिङ खेलमैदानमा बिहीबार खेल चलि...
Magh 5, 2079 काठमाडौँ । निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ ।
गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि ...