काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सपथग्रहण गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले ...
Magh 24, 2079 झापा । चिया निर्यात गरेर नेपालले बर्सेनी तीन करोड ८० लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा अहिले २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ। त्यसमध्ये झापामा मात्...
Magh 24, 2079 काठमाडौं । टर्की र सीरियाको सीमामा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ४ हजार भन्दा बढीको मृत्यु भएको छ ।
टर्कीमा २९ सय र सिरियामा ११ सय जनाको मृत्यु भएको टर्कीको सरकारी सञ्चारमाध्यम अनदलु न्यूजले ज...
Magh 24, 2079 काठमाडौं । यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह अप्राविधिक पदको परीक्षा स्थगन भएको छ ।
लोकसेवा आयोगले विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्या...
Magh 23, 2079 काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो ।
१६ माघमा प्राप्त नयाँ खरिद म...
Magh 23, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन विना कारण रोकिएको छ ।
सोमबार केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो । पत्रकार ...
Magh 23, 2079 विराटनगर । प्रदेश १ प्रदेशसभाको छैटौं बैठक आज बस्दैछ । विजनेश अभावमा गत पुस ३० गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।
पुस ३० मा उपसभामुखको निर्वाचनपछि स्थगित भएको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठक आज दिउँसो १ ...
Magh 22, 2079 काठमाडौं । बागमती प्रदेश सरकारले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकारका लागि सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपैयाँ दिने घ...
Magh 22, 2079 काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आजबाट समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समाप...
Magh 19, 2079 काठमाडौं । ‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ ।
नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । पहिलो पटक सन् १९८७ डिस...
Magh 19, 2079 काठमाडौं । त्रिभुवन विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक ३५ वर्षीय मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरे...
Magh 19, 2079 धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ ।
३५ वर्षीय चौधरीको आज धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । पिसाबमा संक्रमण देखिएपछि दुई दिन अघि उपचारका लागि धरान लग...
Magh 18, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली नागरिकको तर्फबाट युवराज पौडेल (सफल) ले आयोगसमक्ष उजुरी दिएका हुन् ।
अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको...
Magh 18, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गर्दै सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाको राजीनामा माग गरेको छ ।
बुधबार जनक...
Magh 18, 2079 काडमाडौं । जहाज अवतरणका दौरान जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको दुर्घटनापछि हवाई मार्ग फेर्न नपाउने बना...