धनकुटा । आगामी माघ पहिलो सातादेखि शुरु हुने धनकुटा महोत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।
माघ ६ देखि १६ गतेसम्म हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने पक्कापक्की भएको हो ।
उद्योग वाणिज्य संघ...
Poush 20, 2079 रेसुङ्गा । गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गरेको छ। छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहेका हुन्। पन्थ दम्पतीले बाख्रापालनसँगै,...
Poush 20, 2079 काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगीतामा पठाउन लागेको हो । यो बर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकोले श...
Poush 20, 2079 काठमाडौं । लुम्बिनी प्रदेश सभा स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर माओवादीमा फर्किएका छन् ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेद...
Poush 20, 2079 पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छो...
Poush 19, 2079 काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् ।
कार्यालयको कामकारबाहीको विषयलाई लिएर सेवाग्राहीबाट गुनासो आएपछि...
Poush 19, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छिन् ।
एउटा अनुसन्धान टिमले साइबर आक्रमण र साइबर ह्यारेसमेन्टका सम्बन्धमा आफूमाथि लामो समय लगाएर...
Poush 19, 2079 म्याङ्लुङ । तेह्रथुमको छथर गाउँपालिका ६ सुदापमा माघी मेला लाग्ने भएको छ ।
माघे संक्रान्तिको अवसर पारेर आहालडाँडामा विभिन्न साँस्कृतिक तथा खेलकुदको आयोजनासहित माघी मेला लाग्ने भएको हो । सो अवसरमा वडास्तरीय खुल्ला भलिवल प्र...
Poush 18, 2079 काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्व्वासको मत लिँदैछ । त्यसका लागि प्रचण्ड नेतृत्वको सरकारले अधिक सांसदहरुको साथ खोजिरहेको छ । तर, यही बेला नेकपा (एकीकृत समाजवादी) लाई अहिलेसम्म सरकारम...
Poush 18, 2079 काठमाडौं । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती बन्दै गएको छ ।
विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कार...
Poush 18, 2079 गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै म...
Poush 18, 2079 काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई १८ बुँदे निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाए...
Poush 18, 2079 काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।
दाङ क्षेत्र नम्बर ३ (क) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । संस्थापन पक्...
Poush 18, 2079 काठमाडौं । नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंमा ‘चौथा पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ सम्पन्न भएको छ । फिल्म, मोडलिङ, ब्युटी तथा फेशन क्षत्रीका विभिन्न सेलीब्रेटीलाई अवार्ड प्रदान गर्दै पेजेन्ट नेपाल...
Poush 18, 2079 बझाङ । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो ।
कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँ...