सर्वाेच्चद्धारा रवि लामिछानेको नागरिकता विवादवारे परेको रिटमा अन्तरिक आदेश दिन अस्वीकार

f.title
निशान न्युज Poush 22, 2079

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने

Poush 22, 2079 काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार...

प्रेस युनियन कर्णालीको अध्यक्षमा नरेश...

प्रेस युनियन कर्णालीको अध्यक्षमा नरेशसिंह थापा चयन

Poush 22, 2079 सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेशको अध्यक्षमा नरेशसिंह थापा चयन भएका छन् । बिहीबार भएको युनियनको प्रथम प्रदेश अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो । खुला उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गी...

हुस्सु/कुहिरोसहित शीतलहरले तराईको जनज...

हुस्सु/कुहिरोसहित शीतलहरले तराईको जनजीवन कष्टकर

Poush 22, 2079 काठमाडौं । आज (शुक्रबार) बिहानैदेखि तराई हुस्सु/कुहिरोले ढोकेको छ । वर्षा र हिमपातको भने आज कतै सम्भावना नरहेको मौसम महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पूर्वदेखि पश्चिमसम्मै तरा...

पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना ...

पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना हुँदा आमाछोरीसहित ६ जनाको मृत्यु, मृतक सबै महिला

Poush 22, 2079 पाल्पा । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गा...

नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा...

नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी टोलीद्धारा छापा

Poush 21, 2079 काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो । कार्यालयका कागजात घरमा हुनसक...

ढुक्क भएर व्यवसाय सञ्चालन गर्न नगर प्...

ढुक्क भएर व्यवसाय सञ्चालन गर्न नगर प्रमुख दाहालको आग्रह

Poush 21, 2079 चितवन । भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले सुनचाँदी व्यवसायीहरूले ढुक्क संग व्यवसाय सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्न आफू शसक्त रुपमा लाग्ने बताएकी छन् । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनद्वारा आयोजित व्य...

बराह क्षेत्रमा हूलका हूल हात्ती गाउँ ...

बराह क्षेत्रमा हूलका हूल हात्ती गाउँ पस्न थालेपछि...

Poush 21, 2079 धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ पस्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन् । दैनिक बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ पस्न थालेपछि गाउँले त्रसित छन् । हात्...

मिलेन्द्र रिजाललाई प्रमुख अतिथी बनाउँ...

मिलेन्द्र रिजाललाई प्रमुख अतिथी बनाउँदा प्रेस युनियन कर्णालीको अधिवेशन माइक खोसाखोस

Poush 21, 2079 सुर्खेत । प्रमुख अतिथी बनाउने विषयमा विवाद हुँदा नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच माइक खोसाखोस भएको छ । बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होट...

पत्रकार दबूको महाधिवेशन यही पुस २३ मा...

पत्रकार दबूको महाधिवेशन यही पुस २३ मा, ६ जना पत्रकारहरु पुरस्कृत हुँदै

Poush 21, 2079 काठमाडौं । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको चौंथो महाधिवेशन यही पुस २३ गते हुने भएको छ । ललितपुरको ज्वागल बैंक्वैटमा हुने सो महाधिवेशनमा भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कारलाई अन...

कटुवाल काम गर्नेको पीडा, गाउँमा वर्षभ...

कटुवाल काम गर्नेको पीडा, गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न !

Poush 21, 2079 म्याग्दी । जिल्लाको सदरमुकाम बेनीबजारसँगै जोडिएको गाउँ हो, बगरफाँट । बेनी नगरपालिका वडा नं २ मा पर्ने यो गाउँमा जनजातिको बाहुल्य छ । त्यही समुदायमा केही दलित परिवार पनि बस्दै आएका छन् । ती दलित समुदायका व्यक्ति आ–आफ्नो पे...

रुद्रमती नदी किनार दायाँबायाँका सार्व...

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

Poush 21, 2079 काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो । प्रारम...

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’, यसरी...

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’, यसरी फेरियो स्वरुप

Poush 21, 2079 ढोरपाटन । ‘विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ’, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग छन् । दुई दशकअगाडिसम...

शनिबारसम्म देशभर वर्षा र हिमपात नहुने

शनिबारसम्म देशभर वर्षा र हिमपात नहुने

Poush 21, 2079 काठमाडौं । आजदेखि तीन दिन वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो चाहिँ प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानम...

अनौपचारिक रुपमै सकियो गठबन्धनको बैठक,...

अनौपचारिक रुपमै सकियो गठबन्धनको बैठक, न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिइने

Poush 20, 2079 काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको अनौपचारिक बैठक अनौपचारिक रुपमै सकिएको छ । अनौपचारिक भनिए पनि सरकार गठनपछिका समग्र काम र बद्लिदो राजनीतिक विषयमा भने छलफल भने भएको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुव...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...