काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन् ।
चैत ५ गतेको चुनावको लागि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सुशील विष्टलाई सभापतिको उम्मेदवारको टिकट दिएपछ...
Chaitra 26, 2079 काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको...
Chaitra 25, 2079 काठमाडौं । प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल चयन भएका छन् । बुटवलमा शुक्रबारदेखि भएको पहिलो राष्ट्रिय सम्मेलनले पोख्रेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । आठ ज...
Chaitra 25, 2079 काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाले काठमाडौं देशकै प्रशासनिक निकाय रहेको स्थान सिंहदरबारभित्रको फोहोर नउठाउने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गर्दै फोहोर नउठाउ...
Chaitra 25, 2079 काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रह...
Chaitra 24, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित गैरीगाउँ क्षेत्रको बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको छ । जसका कारण शुक्रबार दिउँसो काठमाडौं महानगरपालिकाको गैरीगाउँ क्षेत्र तनावग्रस्त बनेको छ ।
ग...
Chaitra 24, 2079 काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा घोषणा भएका विभूषणमध्ये नयाँ वर्षमा ७२८ जनालाई मानपदवी प्रदान गर्न लागेको छ ।
हरेक वर्ष संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट विभिन्न विभूषण घोषणा गरिँदै आएको छ । उन...
Chaitra 23, 2079 काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्...
Chaitra 23, 2079 काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक...
Chaitra 23, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको संयुक्त सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार साँझ ५ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरक...
Chaitra 22, 2079 काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।
आयोगले उम्मेदवारका बिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी यउम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न ल...
Chaitra 22, 2079 काठमाडौं । वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ वटा मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा उडेका छन् ।
मंगलबार म्यानहटनको अपराधिक अदालतमा ...
Chaitra 22, 2079 काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीष...