काठमाडौं । हुस्सु-कुहिरो लागेका कारण आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् ।
भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महामप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनका अनुसार अवतरण हुन नसकेका केही...
Poush 7, 2079 धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगम...
Poush 7, 2079 काठमाडौं । राहदानीका लागि घण्टौं लाइन बस्नुको बाध्यता अझै पनि हटेको छैन ।
बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लामो लाइनले यही कुरा पुष्टि गर्छ ।
छिटो पालो पाउने आशमा पुसको जाडोमा स...
Poush 6, 2079 काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शप...
Poush 6, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने भएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ ...
Poush 5, 2079 सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि सुर्खेतमा तीब्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधारण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प...
Poush 5, 2079 विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विज...
Poush 5, 2079 काठमाडौं । पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ ।
मेयर बालेन साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रम...
Poush 5, 2079 काठमाडौं । निर्वाचन सकिएपछि राजनीतिक दलहरुले धमाधम संसदीय दलको नेता चयन गर्न थालेका छन् ।
जसअन्तर्गत नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतले संसदीय दलको नेता चयन गरिसकेका छन् । नेपाली कांग्रेसको भने मंगलबार ...
Poush 5, 2079 काठामाडौं । पछिल्लो पाँच महिनामा ३८ हजार बढीले वैदेशिक अनुमति पत्र (एनओसी) लिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार साउन १ गतेदेखि मंसिर मसान्तसम्म ३८ हजार ६१ जनाले एनओसी लिएका छन् ।
शाखाको...
Poush 3, 2079 धनकुटा । कैदीबन्दीलाई विश्वकपको फाइनल हेर्न सजिलो होस् भनेर छथरजोरपाटी गाउँपालिकाले धनकुटाका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरेको छ ।
धनकुटा कारागारमा रहेका कैदी बन्दीलाई गाउँपालिका अध्यक्ष छत्र सुब्बा, वडा नं. २ का वडाध्यक...
Poush 3, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।
आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्द...
Poush 3, 2079 काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङविरुद्ध दलहरुले मोर्चाबन्दी थालेका छन् । गत वैशाखको निर्वाचनमा स्वतन्त्र उठेर जितेका मेयर साम्पाङले नेपाली कांग्रेस र नेकपा एमालेसहितबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सद...
Poush 3, 2079 काठमाडौं । चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी भाडा बढेको छ । नेपाल आयल निगमले चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा समायोजन गरेको हो ।
दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रति...
Poush 3, 2079 धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको ११ औं साधारणसभा ९ बुँदे चौविसे घोषणा पत्र सार्वजनिक गर्दै सकिएको छ ।
धनकुटाको चौविसे गाउँपालिकाको राजारानीमा भएको साधारण सभाले प्रेस स्वतन्त्रताको ज्ञारेन्टी, स्थानीय सञ्चार माध्यमहर...