प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भारतको पूर्ण सहयोग, साथ र समर्थन छ : दिपकुमार उपाध्याय

f.title
निशान न्युज Kartik 7, 2074

काठमाडौँ । निवर्तमान राजदुतदिपकुमार उपाध्यायले नेपालमाहुन गैरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमाभारतको पूर्ण सहयोग, साथ र सद्भाव रहेको स्पष्ट पारेका छन् ।  उपाध्यायले अहिले देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमालिएको समेत जानकारी दिए । उनले भने,‘खासगरी यो वाम गठबन्धन चुनावजिताउनको लागिमात्र...

५ तलाबाट हाम्फाल्दा घाइते

५ तलाबाट हाम्फाल्दा घाइते

Kartik 7, 2074 पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको जिरो किलोमिटर नजिक घरको ५ तलाबाट हाम्फाल्दा घाइते तलाबाट मंगलबार अपराह्न १.३० बजेतिर हाम्फाल्दा एक पुरुष गम्भीर घाइते भएका छन् । नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७/२८ वर्षीय निज भ...

व्यवसायीको गाडीमा आगजनी

व्यवसायीको गाडीमा आगजनी

Kartik 7, 2074 चितवन । भरतपुर महानगरपालिका १२ का बासिन्दा जग्गा व्यवसायी मनोज श्रेष्ठको गाडीमा आगजनी भएको छ । गए राति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । श्रेष्ठको बा १८ च ५४९ नंको गाडीमा ...

लोग्नेको हत्या आरोपमा पक्राउ

लोग्नेको हत्या आरोपमा पक्राउ

Kartik 7, 2074 भक्तपुर । कोठामा थुनेर आगो लगाई श्रीमान्को हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका ६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धु...

दौडिने क्रममा म्यादी प्रहरी परीक्षार्...

दौडिने क्रममा म्यादी प्रहरी परीक्षार्थीको मृत्यु

Kartik 7, 2074 मकवानपुर । म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया ४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनोट गरिरहेको छ ।...

भक्तपुर मिनिबस समितिमा दिनेश निर्वाचित

Kartik 7, 2074 नगरकोट । भक्तपुर मिनिबस सेवा समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित भएका छन् । समितिको १२औँ अधिवेशनबाट राजुभाइ लोहलालाई पराजित गर्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन । प्रधानले १६९ मत तथा लोहलाले १४२ मत प्राप्त गरेका थिए । अन्य निर्वाचित पद...

नेता मदु कुमारको पक्षमा उर्लियो जनलहर

नेता मदु कुमारको पक्षमा उर्लियो जनलहर

Kartik 7, 2074 काठमाडौँ । युवा नेता, बरिष्ट समाजसेवी, नायक, तथा युवा उद्धमीको रुपमा राम्रो छबि बनाएर सम्पूर्ण धादिङबासीहरुको प्रिय पात्र बन्न सफल युवा नेता मदु कुमार श्रेष्ठ नेपाली कांग्रेशको तर्फ बाट धादिङ क्षेत्र न १ को प्रदेश सभा ‘क’ ...

बैतडीमा कुनै पनि उम्मेदवारविरुद्ध उजु...

बैतडीमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन

Kartik 7, 2074 बैतडी । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध सोमबार दाबी विरोध उजुरी दिने कार्यतालिका रहे पनि बैतडीमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको क...

मलेसियामा बस दुर्घटनामा ८ को मृत्यु, ...

मलेसियामा बस दुर्घटनामा ८ को मृत्यु, नेपाली र इन्डोनेसियाली कामदारको मृत्यु भएको आशंका

Kartik 7, 2074 पेनाङ । मलेसियाको पेनाङ शहरमा मंगलबार बिहानै विदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा ८ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका...

खोटो बेचेर करोडौँ आम्दानी

खोटो बेचेर करोडौँ आम्दानी

Kartik 7, 2074 रोल्पा । सामुदायिक वनमा रहेको खोटो रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारको आम्दानीको राम्रो स्रोत बनेको छ । जिल्लाबाट हरेक वर्ष करोडौँ रूपैयाँको खोटो बिक्री हुने भएकाले त्यसको प्रत्यक्ष फाइदा सामुदायि...

निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन...

निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन सशस्त्र प्रहरी परिचालन

Kartik 7, 2074 नुवाकोट । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको ट...

सूर्य देवको पूजा आराधना गरी छठ पर्व शुरु

सूर्य देवको पूजा आराधना गरी छठ पर्व शुरु

Kartik 7, 2074 काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व ...

पूनर्निमाण प्राधिकरणमा भुसालको नेतृत्...

पूनर्निमाण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?

Kartik 6, 2074 काठमाडौँ । लिलामणी पौडेल मूख्यसचिवबाट अवकास हुने बेला अर्थ सचिव यूवराज भुसालको नाम मूख्य सचिवका लागि चर्चामा थियो । तर उनले सचिवबाटै अवकास लिनुप¥यो । केही समयपछि सरकारले नेपाल राष्ट्रबैंको गभर्नर नियुक्त गर्नेबेला भुसालको...

पूर्वराजा शाहको अभिव्यक्ति समयसान्दर्...

पूर्वराजा शाहको अभिव्यक्ति समयसान्दर्भिक र युगवोधक छ  : राष्ट्रिय एकता पार्टी

Kartik 6, 2074 काठमाडौँ । राष्ट्रिय एकता पार्टी(प्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय व्यक्त गरेको अभिव्यक्ति(शुभकामना मन्तव्य) समय सान्दर्भीक र युगवोधक रहेको स्पष्ट पारेको छ । सोमबार रिपोर्टर्स क्लब नेपाललमा पत्रकार सम्मेलन गर...

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम ...

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

Kartik 6, 2074 काठमाडौँ । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित ह...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...