राप्रपा : ५ स्थानमा उम्मेदवार तय

f.title
निशान न्युज Kartik 6, 2074

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि ५ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर २ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा २ मा उपाध्यक्ष राजीव पराजुली, झापा ३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख १ मा कुन्तीकुमारी शाही र काठमाडौँ ७ ...

मन्त्रिपरिषद्को निर्णय, मुख्य सचिवमा ...

मन्त्रिपरिषद्को निर्णय, मुख्य सचिवमा रेग्मी नियुक्त   

Kartik 6, 2074   काठमाडौँ । सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबारबसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उ...

रडले हानेर श्रीमान् र देवरले गरे लक्ष...

रडले हानेर श्रीमान् र देवरले गरे लक्ष्मीको हत्या

Kartik 6, 2074 उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन् । गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आ...

३ दिन देखि हराएका बालकको हत्या

३ दिन देखि हराएका बालकको हत्या

Kartik 6, 2074 लहान । तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सिरहा कर्जन्हा नगरपालिका २ बन्दीपुरका कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरी...

आगलागी हुँदा एक घाइते

आगलागी हुँदा एक घाइते

Kartik 6, 2074 भक्तपुर । मध्यपुरथिमिमा एउटा कोठामा सोमबार आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । सिन्धुपाल्चोक घर भई मध्यपुरथिमि नगरपालिका ६ भिमसेनस्थानस्थित एकघरमा भाडामा बस्दै आएका विदुर आले आगलागीमा परेर गम्भीर घाइते भएको र उनको...

८ सय ७ जनाको उम्मेदवारी दर्ता

८ सय ७ जनाको उम्मेदवारी दर्ता

Kartik 6, 2074 काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन...

देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता द...

Kartik 6, 2074   चितवन । पवित्र तीर्थस्थल देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ । गत बिहीबार श्राद्ध गर्न बुटवलबाट यहाँ आएका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा डुबेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी क...

आगलागी हुँदा ६७ लाखको क्षति

आगलागी हुँदा ६७ लाखको क्षति

Kartik 6, 2074 मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा ६७ लाख बढीको क्षति भएको छ । साँझ ७ बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, भान्सा घर, न...

सरकारले नयाँ मुख्य सचिव नियुक्त गर्दै

सरकारले नयाँ मुख्य सचिव नियुक्त गर्दै

Kartik 6, 2074 काठमाडौं । सरकारले सोमबार नयाँ मुख्य सचिव नियुक्ति गर्दैछ । अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न लागेको हो । बिहान ९ बजेपछि बस्ने मन्त्...

प्रधानसेनापति क्षत्री अमेरिकातर्फ प्र...

प्रधानसेनापति क्षत्री अमेरिकातर्फ प्रस्थान

Kartik 5, 2074 काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको सशस्त्र फौजको संयुक्त टोलीका अध्यक्ष जेसेफ एफ डुनफर्डको निमन्त्रणामा वासिङ्टन डिसीमा सोमबारदेखि आयोजना हुने हिंसात्मक अतिवादी संगठनबाट आउनसक्ने चुनौती सामना गर्नेसम्बन्ध...

टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग ...

टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

Kartik 5, 2074 काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्न अंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध ग...

अध्यक्ष राणाले दिए सिन्धुपाल्चोक क्षे...

अध्यक्ष राणाले दिए सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवारी   

Kartik 5, 2074   काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गराएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी मुलुकको नयाँ संरचना...

बाँस र बेतका चोयाबाट मनयग्य आम्दानी ग...

बाँस र बेतका चोयाबाट मनयग्य आम्दानी गर्दै डोम समुदाय

Kartik 5, 2074 गौशाला । छठपर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दश नगरपलिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा ७ लाख जनसंख्यामध्ये करिब ८० प्रतिशतले छठपर...

कोलकातामा नेपाल भवन बनाइने  

कोलकातामा नेपाल भवन बनाइने   

Kartik 5, 2074   काठमाडौँ । भारत, कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा कोलकातामा नेपाल भवन बनाइने भएको छ । नेपाली महावाणिज्यदूत एकनारायण अर्...

अन्नबाली छाडेर खुर्सानी खेतीमा  

अन्नबाली छाडेर खुर्सानी खेतीमा   

Kartik 5, 2074 तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । आलेले करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न सफ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...