धादिङ । जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
बा२ख ७१८२ नं को टिपरले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा८२प ७७९७ नं को मोटरसाइकललाई धुनीबेँसी नगरपालिका ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी ...
Kartik 10, 2074 काठमाडौँ । बिहिबार सर्वोच्च अदालतले प्रतिनिधिसभा तथा प्रदेशसभाको मतपत्र छपाईका बारेमा अदालतले पहिले दिएको आदेशको पालना नभएको भन्दै कारण देखाउ आदेश जारी गरेपछि निर्वाचन आयोगले मतपत्रको छपाई स्थगित गरेको छ ।
शुक्रबार देखि प...
Kartik 10, 2074 विर्तामोड । बालक हत्याको विरोधमा निकालिएको र्यालीमा प्रहरीले व्यापक दमन गरेको छ । प्रहरीले साे र्यालीमा हवाई फायर गरेको छ भने गोली समेत चलाएको छ ।
बालक हत्याको विरोधमा स्थानीयले र्याली निकालेका थिए । सो र्याली विर्ताम...
Kartik 10, 2074 भोजपुर । वर्षायाम शुरु भएसँगै बन्द भएका भोजपुर जिल्लाका ग्रामीण सडक सञ्चालनमा आएका छन् ।
वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीम...
Kartik 10, 2074 इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ का एक सर्वसाधारण लक्ष्मी मेहताले सम्भवतः जिल्लाकै सबैभन्दा ठूलो छठ पूजा सम्पन्न भएको छ ।
मेहताले जिल्लामा सबैभन्दा बढी प्रसाद सामग्रीसहित छठ पर्व सम्पन्न गर्नुभएको हो । मेहताले १२१ घरी के...
Kartik 10, 2074 काठमाडौँ । पशुपक्षी विकास मन्त्रालयले ७४४ स्थानीय तहमा पशुपक्षीको व्यावसायिक विकास गर्ने उद्देश्यले चालु आवमा ३ अर्ब ४१ करोड पठाएकोमा त्यसको उचित प्रयोग हुन सकेन ।
केन्द्रबाट स्थानीय सरकारलाई आवश्ययक रकम समयमै नपठाइएका का...
Kartik 10, 2074 विराटनगर । पूर्व क्षितिजमा पूर्ण लालिमा छर्दै उदाइरहेको सूर्यलाई शुक्रबनर बिहान अर्घय दिएपछि महापर्व छठको समापन भएको छ ।
सूर्योदयको प्रतिक्षासहित व्रचातालुहरु झिसमिसे बिहानदेखि हातमा धुप लिएर खोला, नदी एवं पोखरी किनारमा उ...
Kartik 9, 2074 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताए ।
लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इत...
Kartik 9, 2074 काठमाडौँ । मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा दोस्रो चरणको चुनावमा राजधानीका ४५ सिट एमाले र माओवादी बीच बाँडफाँड हुने भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले दोस्रो चरणमा चुनाव हुने अधिकांश निर्...
Kartik 9, 2074 काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द संग भेट बार्ता गरेका छन् ।
लोकन्थली स्थित चन्द निवासमा भयको भेटमा समसामयिक राजनीतिको बारेमा छलफल भयको परिवार दलका प्रवक्ता सन्तोष...
Kartik 9, 2074 काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताए ।
नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक लगायतका लोकतान्त्रिक पार्टी आ...
Kartik 9, 2074 काँकडभिट्टा । डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ फगिङ छर्किन थालिएको छ ।
स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै मारेर सखाप ...
Kartik 9, 2074
काठमाडौँ । वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
बा३ख ९६९० नंको यात्रुबाहक बस र बा१ज ३८०८ नंको ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो ।
बुधब...
Kartik 9, 2074 काठमाडौं । सरकारले लामो समयसम्म पनि प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन । खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको अस्थायी राजधानीतोक्न सकेको छैन । सरकारले अस्थायी राजधानी नतोक्दा अन्योल बढेको छ ।...
Kartik 9, 2074 पाँचथर । केरावारी गाउँपालिकामा आफ्नै मामाले भान्जीको हत्या गरेका छन् । गाउँपालिकाको वडा नं. ७ मा पाँचथर लिम्बा बस्ने ३४ बर्षीय भत्तशेर लिम्बुले दिदी घरमा आएको बेला बुधवार दिउँसो कोठामा थुनी खुकुरीले काटेर ११ बर्षीय सचिता ल...