प्रेसर कुकर र सकेटबमसहित धादिङबाट २ भारतीय नागरिक पक्राउ

Persser kukar

धादिङ । राजधानी भित्र्याउँदै गरिएको प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय नागरिकलाइ पक्राउ गरिएको छ । 

काकडभिट्टाबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा २ जना भारतीय नागरिकलाई तयारी अवस्थाको बमसहति नियन्त्रणमा लिइएको खानिखोला प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट अन्य बम बनाउने समाग्री पनि बरामत गरीएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस