काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् ।
शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरूको अन्तरक्रिया कार्यक्र...
Jesha 28, 2079 काठमाडौं । ककनीबाट दिनभरि हाइटेन्सन लाइनमा चढेका माइला भनिने प्रेम बिकलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
तामाङमा अनुसार हेलिकोप्टरमा गएका तीन जना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए...
Jesha 28, 2079 धनकुटा । जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको प्यानल विजयी भएको छ । सनिवार सम्पन्न निर्वाचनमा प्रमुखमा निरेन तामाङ र उपप्रमुखमा सावित्रा राई सहित सम्पूर्ण पदमा एमालेका उम्मेद्वार निर्वाचित भएक हुन् ।
मुख्य निर्वाचन ...
Jesha 28, 2079 काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय स्रोत साधनको पहिचान गर्दै संरक्षण र संवर्द्धन गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका-६ बाट नवनिर्वाचित स्थानीय जन...
Jesha 28, 2079 पोखरा । पोखरा महानगरपालिकाले वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल स्थानान्तरण गर्न आवश्यक पूर्वाधार बनाउने भएको छ । स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठकले भरतपोखरीमा ल्यान्डफिल साइट सार्न आगामी बजेटम...
Jesha 28, 2079 काठमाडौँ । नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो । कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहने छन्...
Jesha 28, 2079 काठमाडौँ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति चौधरीको मृत्यु भएको परिवारस्रोतले जानकारी दिएको छ ।
मिथिला संविधानसभा सदस्यसमेत रहेकी थि...
Jesha 28, 2079 काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
गएराति ९ बजेतिर चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसेर बाटो दुईतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० ब...
Jesha 28, 2079 काठमाडौं । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो ।
देशका बाँकी भू-भागमा केही दिन पछि मन...
Jesha 28, 2079 काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राति २स्३६ मिनेटमा ४।७ म्याग्नेच्युटको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ...
Jesha 27, 2079 काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह लगायत जनप्रतिनिधिले आज बिहान सहमति गरेसँगै निर्वाध रुपमा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न थालिएको छ ।
शहीर विकास मन्त्री रामकुमारी झाँक्रीको पहलमा शुक्रबार ब...
Jesha 27, 2079 काठमाडौँ । काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ब...
Jesha 27, 2079 काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि ८ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–...
Jesha 27, 2079 काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । अब प्रदेशहरुले छोटो दुरीको सवारी भाडा बढाउने छन् ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक ...
Jesha 27, 2079 तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
सडक भासि...