काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको करिब २० प्रतिशत भाग भाँसिएको हो ।
सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको प्रहरीले ...
Jesha 27, 2079 काठमाडौँ । काठमाडौँको फोहोर उठाउन मध्यराति १८ बुँदे सहमति भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।
ल्यान्डफिल साइट...
Jesha 26, 2079 काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।
सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निग...
Jesha 26, 2079 काठमाडौं । नेपाल समाजवादी कांग्रेसले पछिल्लो केन्द्रिय समिति विस्तार अभियान तीव्र बनाएको छ ।
सोही क्रममा प्रकाश पाण्डे (मकवानपुर) र जिवाखर ढकाल (स्याङ्जा) लाई विधान बमोजिम पार्टी केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।
२०७० स...
Jesha 26, 2079 काठमाडौँ । सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने भएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र सरोकार समितिबीच वार्ता...
Jesha 26, 2079 काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् । बिहीबार दिउँसो सद्भावना भ्रमणका क्रममा चाल्र्स ए फ्लिन काठमाडौं आइपुगेका हुन् । फ्लिन सन् २०२१ जुनदेखि एस...
Jesha 26, 2079 चितवन। पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।
दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी का...
Jesha 26, 2079 सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल अन्तिम चरणमा पुगेको छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्ने गरी निर्माण गरिएको पुलको काम अन्तिम चरणमा पुगेको ह...
Jesha 26, 2079 काठमाडौँ । पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु ग...
Jesha 25, 2079 काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौमा थुप्रिएक...
Jesha 25, 2079 काठमाडौं । बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन्। काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीयवासीले रोकेका हुन् । अवरोधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपा...
Jesha 25, 2079 काठमाडौँ । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौँ महानगरपाल...
Jesha 25, 2079 काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा। सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टोलील...
Jesha 24, 2079 काठमाडौं । मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको उक्त निर्णय आज गृहमन्त्री बालकृष्ण खाँणले सार्वजनिक गरेका हुन । निर्णय अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय ...
Jesha 24, 2079 काठमाडौँ । यातायात व्यवस्था विभागले सबै सवारी साधानमा आगामी साउन १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ ।मंगलबार विभागले एक विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को राजपत्रले तोकिएका सवारी साधनमा मात्र...