काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छन । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।
Jesha 13, 2079 काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर...
Jesha 13, 2079 काठमाडौं । स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशका केही स्थानको मौसम बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने प्रदेश ...
Jesha 13, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह निर्वाचित हुँदा मिसको उपाधि हात पारेकी सुनिता डंगोल उपमेयरमा निर्वाचित भएकी छन् ।
उनले नेकपा एकीकृतका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा परा...
Jesha 13, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह निर्वाचित भएका छन् । साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम...
Jesha 12, 2079 धरान । खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनावी अभियानमा होमिएर धरान उपमहानगरपालिकाको मेयर बनेका शर्कराज साम्पाङले बुधबार धरानको पानी आउने मुहानमा नै पुगेर बस्तुस्थिति बुझे । उनले त्यहाँ मुहानको सरसफाइ गर्न र फोहोर नगर...
Jesha 12, 2079 काठमाडौं । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले प्रधानन्...
Jesha 12, 2079 काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा न...
Jesha 12, 2079 सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ ।
गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा ...
Jesha 12, 2079 काठमाडौं । नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।
दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन चट्या...
Jesha 12, 2079 दैलेख । कालीकोटबाट नेपालगन्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते छन् ।
बुधबार राति दैलेखको आठविस नगरपालिका -२ सिस्नेमा म १ ख ६६० नम्बरको बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प...
Jesha 11, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा विजयउन्मुख रहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निर्वाचनमा भएको जित हारलाई मतगणना सकिएसँगै सकिदिन आग्रह गरेका छन् । साहले सामाजिक सञ्जालमार्फत मत परिणाम सम्पन्न भएपछि घोषणापत्...
Jesha 11, 2079 धरान । पूर्वी नेपालको सुन्दर शहर हो धरान । जसलाई लाहुरेको शहर पनि भनिन्छ । तर, लामो समयदेखि खानेपानीको अभाव रहँदै आएको छ । खानेपानीको अभाव टार्न लामो समयदेखि आवाज उठाउँदै आएका थिए हर्क साम्पाङले ।
स्थानीय तहको निर्वाचन पू...
Jesha 11, 2079 काठमाडौं । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । केही समयअघि भारतले गहुँको निर्यातमा पनि प्रतिबन्धको घोषणा गरेको थियो । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो ।
...
Jesha 11, 2079 काठमाडौँ । सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...