काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् ।
यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।
७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनए...
Jesha 10, 2079 काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।
यसअघि विभागले एक साताअघि जेठ ४ गते भाडा बढाएको थियो । विभागले मंगलबारबाट ल...
Jesha 10, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । राष्ट्रपति भण्डारीेले जेठ १० गते सघीय संसदको दुबै सदनको संयुक्त वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत ग...
Jesha 10, 2079 काठमाडौं । सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ ।
कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले कम्पनी ढाँचामा नै निर्माण गर्ने निर्णय य...
Jesha 10, 2079 काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक व...
Jesha 10, 2079 काठमाडौं । सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ ।
साथै सरकारले एक घर, एक धारा सञ्चालन गर्ने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधा...
Jesha 10, 2079 काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ ।
मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व ...
Jesha 10, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले यो वर्ष सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।
संसदमा जारी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारले चालू आर्थि...
Jesha 10, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २३ हजारलाई जग्गा धनी प्रमाण पत्र उपलब्ध गराइएको बताएकी छन् ।
संसदमा जारी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपालमा यो वर्ष २३ हजार ५९१...
Jesha 10, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संंसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेकी छन् ।
आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति त...
Jesha 10, 2079 काठमाडौँ । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा एक वर्षको अवधिमा भित्रिएको भन...
Jesha 10, 2079
काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौँ महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । खसेको मत...
Jesha 10, 2079 भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच...
Jesha 10, 2079 पोखरा । कास्कीको पोखरा महानगरपालिका नेकपा एमालेको दवदवा भएको ठाउँ हो । यहाँ सधैं नेकपा एमालेले एकछत्र राज गर्दै आएको थियो । तर, नेकपा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले एमालेको गढलाई खोसेको छ ।
नेकपा एकीकृत समाज...
Jesha 10, 2079 काठमाडौं । मंगलबार मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुर...