काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।
काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ...
Jesha 9, 2079 भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनास्थलबाट एमालेका एक जना प्रतिनिधि पक्राउ परेपछि गणनास्थलमा तनावको स्थिति बनेको छ । प्रहरीले बिना अनुमति एमालेका कार्यकर्ता गणनास्थलमा प्रवेश गरेको भन्दै पक्राउ गरेपछि गणना स्थगित भएको हो...
Jesha 9, 2079 काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक डीआईजीलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
समितिले उत्तमराज सुवे...
Jesha 9, 2079 महेन्द्रनगर । भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखक विजयी भएकी हुन् ।
मेयरमा कांग्रेसका बोगटीले निकटतम् प्रतिस्पर्धी एमालेका पन्त...
Jesha 9, 2079 काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय २७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
मतगणना चलिरहेका पाँच महानगरपालिका, २ उपमहानगरपालिकासहित २४ स्थानीय तहको नतिजा आउन बाँकी छ । तीमध्ये नेकपा एमाले ८, न...
Jesha 9, 2079 काठमाडौं । स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको प्रणालीमा आज साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सातै प्रदेशमा नेपा...
Jesha 9, 2079 भरतपुर । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल विजयको नजिक पुगेकी छन् ।
दाहालले अहिले ९ हजार ८३४ मतले अग्रता कायम गरेकी छन् । एक लाख १ हजार ९४५ मत...
Jesha 9, 2079 पोखरा । शुक्रबार दिउँसोसम्म गठबन्धनको अग्रता थियो । मेयरमा धनराज आचार्य ३ हजार भन्दा बढी मतान्तरले अघि हुँदा उपमेयरमा कोपीला रानाभाट करिव ५ सय मतले अघि थिइन् ।
शुक्रबार साँझदेखि उपमेयरको समीकरण फेरिएको छ । विस्तारै एमालेक...
Jesha 9, 2079 काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।
बिहान बागमती र गण्डकीका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । द...
Jesha 8, 2079 काठमाडौं । एक सातादेखि हनुमानढोका, माइतीघरमण्डला, बालुवाटारलगायत सहरी क्षेत्रमा एक युवतीमाथि ८ वर्षअघिको यौन प्रकणको घटना सार्वजनिक भएलगत्तै न्यायको माग गर्दै दैनिकजसो विरोध प्रदर्शन भइरहेका छन् ।
८ वर्षअघि ०७१ मा सुन्दरी...
Jesha 8, 2079 काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रत...
Jesha 8, 2079 धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।लौरौ चुनाव चिन्ह पाएका साम्पाङले २० हजार ८२१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्...
Jesha 8, 2079 काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घो...
Jesha 8, 2079 हेटौंडा । पार्टी हारको नैतिक जिम्मेवारी लिँदै एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
सामजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै लम्सालले आफ्नो गाउ...