स्टेचरमा बोकेर भोट हाल्न लगिएका वृद्धको मृत्यु

f.title
निशान न्युज Baishak 30, 2079

बैतडी । शुक्रबार स्टेचरमा बोकेर मतदान गर्न ल्याइएका एक वृद्धको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ कृष्ण माविको मतदानस्थलमा बोकेर मतदान गर्न ल्याइएका कमल सिंह विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनलाई स्टेचरमा बोकेर मतदानस्थलमा ल्याउदा मतदान स्थलमै मृत्यु भएको हो ।...

आजै साँझबाट मतगणना सुरु हुने

आजै साँझबाट मतगणना सुरु हुने

Baishak 30, 2079 काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार...

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटन...

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना ,१४ जनाको मृत्यु

Baishak 30, 2079 स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेका थिए । प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्या...

भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन...

भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने, सुनसरीमा भोली विहान ५ बजेसम्म निषेधाज्ञा

Baishak 29, 2079 काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । मतदानका दिन देशभर...

स्थानीय तहको निर्वाचन मौन अवधिका लागि...

स्थानीय तहको निर्वाचन मौन अवधिका लागि अनुगमन प्रभावकारी

Baishak 29, 2079 गण्डकी । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

मौन अवधिमा मात्र १ लाख ४२ हजार यात्रु...

मौन अवधिमा मात्र १ लाख ४२ हजार यात्रुले काठमाडौँ छोडे

Baishak 29, 2079 काठमाडौँ । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् । मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मक...

पैसा बाँड्न लागेको वडाध्यक्षका उम्मेद...

पैसा बाँड्न लागेको वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

Baishak 29, 2079 काठमाडौँ । स्थानीय तह निर्वाचनको मौन अवधिमा लमजुङमा एमाले उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका वडानम्बर ११ बाट एमालेका वडाध्यक्ष उम्मेदवार बनेका ...

  आज रातिबाट उपत्यकाका तिनै जिल्लामा ...

  आज रातिबाट उपत्यकाका तिनै जिल्लामा निर्वाचन नसकिउन्जेलसम्म  मदिरा बिक्रीमा रोक

Baishak 27, 2079   काठमाडौँ । उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको छ। मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो। आसन्न वैशाख ३० गते हुने स्थानीय...

घरदैलो गर्दा दिएको सगुन खाँदा माओवाद...

घरदैलो गर्दा दिएको सगुन खाँदा  माओवादी केन्द्रका उम्मेदवारसहित ५ जना कार्यकर्ता घाइते

Baishak 27, 2079 सर्लाही ।सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा  माओवादी केन्द्रका उम्मेदवारसहित ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्त...

स्थानीय तहको निर्वाचनको मतगणनाका लाग...

 स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सीसीटीभी जडान

Baishak 27, 2079 काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो । निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीस...

आज मध्यरातीदेखि मौन अवधी शुरु हुने, स...

आज मध्यरातीदेखि मौन अवधी शुरु हुने, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

Baishak 27, 2079 काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट...

निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन...

निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द हुने

Baishak 26, 2079 काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान ...

तारकेश्वरमा ४० मतदान केन्द्र, ५७ पदका...

तारकेश्वरमा ४० मतदान केन्द्र, ५७ पदका लागि २७२ जनाको उम्मेदवारी

Baishak 26, 2079 काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिए । तारकेश्...

लमजुङमा नौ सय कर्मचारी खटिए, खटिने कर...

लमजुङमा नौ सय कर्मचारी खटिए, खटिने कर्मचारीलाई तालिम प्रदान

Baishak 26, 2079 लमजुङ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३र३ जना गरी ५ सय ४६ जना स...

एमाले कार्यकर्ताद्धारा चितवनमा कांग्र...

एमाले कार्यकर्ताद्धारा चितवनमा कांग्रेस नेता अनिल परियारको छुरा प्रहार गरी हत्या

Baishak 26, 2079 चितवन । चितवनको भरतपुरमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । आइतबार साँझ ७ः३० बजे भरतपुर(१२ निवासी अनिल परियार (कान) को भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको जिल्ल...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...