बिहीबार थपिए २४२८ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

f.title
निशान न्युज Baishak 9, 2078

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये २ हजार ३ सय ६५ जनामा पीसीआर र ६३ जनामा एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको हो। यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्यमा मन्...

अति आवश्यक परे मात्र अस्पताल आउन भरतप...

अति आवश्यक परे मात्र अस्पताल आउन भरतपुर अस्पताल अपिल

Baishak 9, 2078 काठमाडौँ । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिक...

कोरोना हटस्पोट बन्यो काठमाडौँ उपत्यका...

कोरोना हटस्पोट बन्यो काठमाडौँ उपत्यका, एकैदिन थपिए १ हजार ५१ संक्रमित

Baishak 8, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपतयकामा थप १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा ८४, ललितपुरका १८१ तथा काठमाडौँमा ७८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रामलयले जनाएको छ । गत ...

बुधबार थप २३५१ जनामा कोरोना पुष्टि, १...

बुधबार थप २३५१ जनामा कोरोना पुष्टि, १० हजार ५८२ सक्रिय संक्रमित

Baishak 8, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा २ हजार २ सय २० जनामा पीसीआर र १३१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमा...

बाँकेमा बिहीबारदेखि लकडाउन हुने, अति ...

बाँकेमा बिहीबारदेखि लकडाउन हुने, अति आवश्यक सेवाबाहेक सबै क्षेत्र बन्द रहने

Baishak 7, 2078 नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्ने भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी ल...

२४ घण्टामा थपिए १७३६ जना कोरोना संक्र...

२४ घण्टामा थपिए १७३६ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

Baishak 7, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा १ हजार ६ सय ६७ जनामा पीसीआर र ६९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै...

स्वास्थ्यकर्मीको आन्दोलनले दोस्रो चरण...

स्वास्थ्यकर्मीको आन्दोलनले दोस्रो चरणको खोप अभियान प्रभावित

Baishak 7, 2078 काठमाडौँ । काठमाडौँ । आजबाट सुरु हुने भनिएको कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान काठमाडौँमा प्रभावित भएको छ । खोप लगाउने टेकु अस्पतालका स्वस्थ्यकर्मीले तलब भत्ता स्वस्थ्य उपकरण लगायतका माग राख्दै आन्दोलन गरेपछि ख...

पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरो...

पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै ६३४ जना संक्रमित भेटिए

Baishak 6, 2078 काठमाडौं । केही दिन यता नेपालमा कोरोना संक्रमण बढेको बढ्यै छ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्...

नारायणी अस्पतालमा थप एक कोरोना संक्रम...

नारायणी अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

Baishak 6, 2078 वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको आइतबार राती उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा स...

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख...

 ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन १ हजार ९६ जनामा  संक्रमण पुष्टि, ८ को मृत्यु

Baishak 5, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १ हजार १५ जनामा पीसीआर र ८१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजा...

कोरोना कहर : भारतबाट फर्किनेको लर्को,...

कोरोना कहर : भारतबाट फर्किनेको लर्को, जाने घटे

Baishak 5, 2078 काठमाडौँ । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरै...

भेरी अस्पतालमा तीन घण्टामा तीन कोरोना...

भेरी अस्पतालमा तीन घण्टामा तीन कोरोना संक्रमितको मृत्यु

Baishak 5, 2078 बाँके । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व...

हेटौँडा अस्पतालमा डायलायसिस सेवा शुरु...

हेटौँडा अस्पतालमा डायलायसिस सेवा शुरु हुने

Baishak 5, 2078 हेटौँडा । हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ । सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मिर्गौला रोगबाट पीडित बिराम...

काठमाडौंमा कोरोना संक्रमण बढेको बढ्यै...

काठमाडौंमा कोरोना संक्रमण बढेको बढ्यै, ३९५ जनामा कोरोना संक्रमण पुष्टि

Baishak 4, 2078 काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको हव बन्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका मात्रै ३ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय १२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना ग...

नेपालमा कोरोना संक्रमण बढेको बढ्यै, प...

नेपालमा कोरोना संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि

Baishak 4, 2078 काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो घण्टामा देशभर ८ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार ८ सय ३६ जना कोरोना संक्रमित थपिएका थिए । शुक्रबारको तुलनामा शनिबार ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...