काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा...
Baishak 28, 2078 काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ । कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत चौंलागाईंको उपचारकै क्रममा निधन भएको हो ।
एमालेका पोलिटब्युरो सदस्य ...
Baishak 28, 2078 काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन्...
Baishak 28, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार ३१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२१ हजार ३१६ जनाको परीक्षण गर...
Baishak 28, 2078 टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन् । त्यसपछि उनी काम गर्ने कार्यालयले वैशाख १८ गतेदेखि बिदा दियो ।
उनले को...
Baishak 28, 2078 काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ ।
अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि ...
Baishak 28, 2078 काठमाडौँ । बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
ढाकामा आज बिहान आयो...
Baishak 28, 2078 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि सिंह होम आइसोलेसनमा छन् ।
केही दिनयता बिरामी रहेका सिंहको सोमबार कोरोना पोजिटिभ देखिएको हो । म...
Baishak 28, 2078 कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ...
Baishak 27, 2078 काठमाडौं । पछिल्लो दिनको नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ ।
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ३ हजार ८ सय ५९ पुगेको छ । आइतबार ...
Baishak 27, 2078
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्ट...
Baishak 27, 2078 काठमाडौँ । गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन श्यया नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता बनेको छ । पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नु...
Baishak 27, 2078 काठमाडौँ । काठमाडौं उपत्यकासहित जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ ।
जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्...
Baishak 26, 2078 काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४ हजार १९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भक्तपुरमा ५०४, ललितपुरमा ५३३ र काठमाडौंमा ३१ सय ६१ जना गरी ४ हजार १९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या ...
Baishak 26, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आ...