काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले परम्परागत संस्कार चिर्न सफल भएको दाबी गरेका छन् । बजेट वक्तव्य लगत्तै सोमबार पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले पहिलो पटक बजेट उत्पादन केन्द्रित, जन अपेक्षा अनुरुप तथा वर्तमान मागको आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको बताए...
Jesha 15, 2079 काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात कुल विनियोजनको ४२ प्रतिशत रहेको छ । यस्तै पुँजीगततर्फ २१.२ ...
Jesha 15, 2079 काठमाडौँ । सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन...
Jesha 15, 2079 काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा तलब वृद्धि गरेको बताएका हुन्। उनका अनुसार बढेको तलब कर्मचारीले साउन १ देखि पाउनेछन्।
Jesha 15, 2079 काठमाण्डौ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०८९/८० को बजेट संसदमा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा प...
Jesha 15, 2079 काठमाडौं । चालु आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । आज उनै शर्माले अपराह्न ४ बजे संसदमा आगामी आर्थिक वर्षको बजेट करिब साढे १७ खर्ब रुपैयाँको बजेट पेश गर्दैछन् ।
यो ...
Jesha 15, 2079 काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सा...
Jesha 12, 2079 काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । सर्वोच्चले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको छ ।...
Jesha 12, 2079 काठमाडौँ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भ...
Jesha 9, 2079 काठमाडौं । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९८ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदी...
Jesha 8, 2079 काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक आयात रोक्नकै लागि ब्याजदर वृद्धि गर्नुपरेको तर्क गरेका छन् । मुलुकभित्रै निक्षेप संकलन हुन नसक्दा तरलता अभाव हुनु र कर्जा बढेर आयात बढ्नुले राष्ट्रिय अर्थ...
Jesha 8, 2079 काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार बजारमा सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७ सयले...
Jesha 7, 2079
काठमाडौं । यो साता नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक ११५ अंक घटेको छ । साताको ४ दिन कारोबार भएको सेयर बजार परिसूचक २३५० अंकबाट १०० अंकभन्दा धेरै घटेर २२३५ अंकमा आइपुगेको हो । यो ४.९१ प्रतिशतको गिरावट हो ।
यसैगरी, य...
Jesha 7, 2079 काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले साताभरमा आइतबारको तुलनामा शुक्रबारसम्ममा मूल्य बढेको जानकारी दिएको हो ।
आइतबार सुनको मूल्य प्रतितोल...
Jesha 6, 2079 काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक ...