हेटौंडा । मिस नेपाल २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको गुनासो गरेकी छन् । मंगलबार हेटौंडामा आफ्ना कम्युनिष्ट बाबु आमा प्रतिनिधि सभाका सांसद विरोध खतिवडा र प्रदेश ३ की सांसद मुनु सिग्देललाई दायाँ बायाँ राखेर श्रृंखलाले मिस नेपालले विश्वमा देशको प्रतिनिधित्व गर्ने भएपनि सर...