१४ वर्षअघि सलमान खानसँगको विवादका कारण फिल्ममा एकसाथ काम नगर्ने कसम खाएकी प्रियंका चोपडा पुन: एक पटक सलमानसँगै देखिने भएकी छन्।
प्रियंका फिल्म ‘भारत’ मा सलमानको अपोजिटमा अनुबन्धित भएकी हुन्। यी दुईले करिब १४ वर्षअघि ‘मुझसे सादी कारोगी’ र ‘गाड तुस्सी ग्रेट हो’ जस्ता फिल्ममा एकसाथ देखिएका थिए।
उन...
Baishak 3, 2075 बेइजिङ । चीन कम्युनिष्ट देश, तर, यचीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखा पर्न थालेको छ ।
यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री निय...
Baishak 3, 2075 काठमाडौं । नेपाली गीत संगीतका उदयमान प्रतिभा गौरव नारायण राईले ‘आधी बाटो’ ल्याएका छन् ।
राईले नयाँ वर्षको कोसेली स्वरुप आफ्नो नयाँ गीत लसार्वजनिक गरेका छन् । गौरव नारायण राइको स्वर र संगीत रहेको ‘आधी बाटो’ को शब्द सिर्जना...
Baishak 3, 2075 खै कसरी तिरु आमादश धारा दुध पिलाएको ऋण फर्किएनन् आमा तिम्लेस्वर्णिम मायाले बोलाएको दिन ।
लाएको फरियाँ च्यातेरमलाई न्यानो दिलाएताजै छन् आमातिमी नाङ्गिएर मेरो आङ ढाकेको अनि ताजै छ आफ्नो भोको पेट भर्न नपाउँदै मेरो पेट भर्न ख...
Baishak 2, 2075 काठमाडौं । सन् २०१७ को मिस नेपाल विजेता निकिता चण्डक चलचित्रमा आउने भएकी छिन् । निकिता,रानी महलुबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी हुन् ।
नायिका वर्षा सिवाकोटीले चलचित्र छोडेका कारणले उनी रानी महलमा आउने भएकी हुन् । ...
Baishak 1, 2075 धरान । चलचित्र ‘डमरुको डन्डीबियो’ यही वैशाख २१ गते देखि प्रदर्शनमा आउने भएको छ ।
धरानमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सो चलचित्रको प्रदर्शनी मितिबारे चलचित्रका निर्माता बिनोद गुरुङले जानकारी दिए । छेतेन गुरुङको निर्...
Baishak 1, 2075 काठमाडौं । जसको कला छ, उ सधैं सबैको प्रिय बन्छ । जसको गला छ, उ सधैं गायन मै रहन्छ । मिठा मिठा गीत संगीत पस्कि रहन्छ । आफ्ना स्रोतालाई केही न केही मनोरञ्जन दिइरहन्छ ।
१५ वर्षदेखि नेपाली लोक दोहोरीको क्षेत्रमा लागेका सुजन ब...
Chaitra 30, 2074 काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा धेरै आए, केही समय उधुम मच्चाए र सेलाए । केही यस्ता छन्, जो आफुलाई यही क्षेत्रमा न उधुम मच्चाउन सक्छन्, न विलय भएरै जान्छन् ।
अर्थात् धिमेधिमे तरीकाले गीत संगीत क्षेत्रमै रमाइरहेका ह...
Chaitra 29, 2074 काठमाडौं । नेपालकी चर्चित नायिका एवं मोडल तथा डिजाइनर क्षितिजा शाक्य यतिखेर अनलाइन फेसन डिजानिङमा निक्कै व्यस्त बनेकी छन् ।
दर्जनौँ चलचित्र तथा विभिन्न विज्ञापनको मोडलिङबाट अफर आइरहेता पनि त्यस कार्यमा नायिका शाक्यले समय ...
Chaitra 29, 2074 काठमाडौं । मिस नेपाल २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।
अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । उपाधिसँगै श्रृंङलाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । उनलाई मिस नेपाल २०१...
Chaitra 28, 2074 एकै अक्षर लेख्दा पनि तिम्रो बारेमाबन्छ मिठो कविता, बन्छ मिठो गीत ।एकै पल बस्दा पनि तिम्रो साथमालाग्छ भगवान सँगै छन्, दिँदैछन् आशिष ।।कत्रो ठूलो मन तिम्रो, मेरै मात्र सोच्नेमेरो स्यानै चोटमा पनि तिम्रो हृदय घोच्ने ।बिहान दि...
Chaitra 27, 2074 काठमाडौं । यतिवेला काठमाडौंबाहेक तराईका क्षेत्रमा गर्मीले बसिसक्नु छैन । गर्मीमा आउने पसिनाले मानिसको जिउ नै भिजेको हुन्छ ।
यस्तो बेला अर्थात् प्रचण्ड गर्मीमा पनि महिलाहरुले मेकअप गरेका हुन्छन् । कतिपय महिलालाई त गर्मीमा ...
Chaitra 27, 2074 काठमाडौं । गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा गीतको म्युजिक भिडियो तयार पारेकी छन् ।
‘माया लगाइ’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकारको रुपमा स्थापित भैसकेका शंकर थापा स्माइलले...
Chaitra 26, 2074 काठमाडौं । गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली गायन क्षेत्रका लागी पार्श गायनामा राम्रो दखल भएका गायक भविनको यो गीतमा रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको...
Chaitra 26, 2074 काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ को त्रासबाट नेपाल आउन रोकिएका भातीय अभिनेता सलमान खान फेरि नेपाल आउने भएका छन् ।
फागुन २६ मा काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो । तर, अन्तिम ...