सलमान खानसँग काम नगर्ने कसम खाएकी प्रियंका अब खानसँगै देखिने

Salman priyanka1

१४ वर्षअघि सलमान खानसँगको विवादका कारण फिल्ममा एकसाथ काम नगर्ने कसम खाएकी प्रियंका चोपडा पुन: एक पटक सलमानसँगै देखिने भएकी छन्।

प्रियंका फिल्म ‘भारत’ मा सलमानको अपोजिटमा अनुबन्धित भएकी हुन्। यी दुईले करिब १४ वर्षअघि ‘मुझसे सादी कारोगी’ र ‘गाड तुस्सी ग्रेट हो’ जस्ता फिल्ममा एकसाथ देखिएका थिए।

उनीहरुले पुराना कुरा भुलेर पुन नयाँ सम्बन्धको ढोका खोलेका हुन्। केही दिनअघि प्रियंका आफैं सलमानको घरमा गएर असमझदारी हटाएर एकसाथ काम गर्ने कुरा टुंग्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सलमान र प्रियंकाबीचको तिक्तता सलमानकी बहिनी अर्पिताले मेटाउँदै सम्बन्ध विस्तारमा भूमिका खेलेको जनाइएको छ। अर्पिता प्रियंकाकी मिल्ने साथी हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...