कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका मासु पसल दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । यहाँ गरिएको छड्के जाँचमा चन्द्रौटा आसपासका करिब ५० भन्दा बढी मासु पसल दर्ता बिनै सञ्चालनमा रहेको पाइएको हो । चन्द्रौटा बजार, शिवपुर, खरेन्द्रपुर, रुदपुर, थुन्ह्यिा, हल्लानगर, गडगौडा सकिची चोकलगायतक...