काँकडभिट्टा । मेची अञ्चल अस्पताल भद्रपुर झापामा आजदेखि सघन उपचार कक्ष सुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले सघन उपचार कक्ष महँगो हुने भएकाले २५ प्रतिशतसम्मको छुटमा मात्र बिरामीलाई सेवा उपलब्ध गराउन सकिने बताए । स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा चार सैया र दुई भेन्...