काठमाडौं । १० महिनासम्म सत्ता सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिँदा निक्कै भावुक बने । उनले संसदमा सम्बोधन गर्ने इच्छा राख्दाराख्दै एमालेले संसद चल्न नदिने बताएपछि उनले सम्बोधनमार्फत राजीनामा दिए । राजीनामाका क्रममा प्रचण्डले विगतमा फास्ट ट्रयाक, स्थानीय निकायको निर्वाचन आदी विष...