काठमाडौँ । रियल सोसिडाडलाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रीक औबामेयाङकले गरे । उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदूपयोग गरे।
इंग्लिस क्लब आर्सनलबाट बार्सिलो...
Baishak 3, 2079 धनकुटा । कर्म गरे फल अवस्य पाइन्छ । त्यसमा पनि निरन्तर संघर्ष गरे त्यसको नतिजा ढिलो चाडो आउँछ नै । लामो संघर्षले नै सफलतामा पु¥याएको छ धनकुटा ६ का मनोजकुमार राईलाई ।
निर्माण व्यवसायीसमेत रहेका राईले २०७८ साल चैत्र ३० गते ...
Chaitra 26, 2078 जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन्। कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भए ।
त्यस्तै पुरुषतर्फ अशोक विक प्रथम भएक...
Chaitra 19, 2078 काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको छ ।
पराजित भएसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । जितसँ...
Chaitra 14, 2078 काठमाडौं । “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ काठमाडौँमा “टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” चैत्र १६ गते देखी चैत्र...
Chaitra 14, 2078 काठमाडौं । क्यानडा ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ । आइतबारको खेलमा जमैकालाई ४–० ले हराउँदै क्यानडा यसै वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भएको हो ।
क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अ...
Chaitra 14, 2078 काठमाडौं । पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमायो ।
नेपालले अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा ...
Chaitra 11, 2078 काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा पराजित भएपछि युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ ।
अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल...
Chaitra 4, 2078 काठमाडौं । १६९ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईसँग ४८ रनको हार ब्यहोरेको छ ।
यस हारपछि लिग टू मा नेपाल १० खेलबाट १० अंकसहित छैटौं स्थानमै छ । युएई १६ खेलबाट २० अंक जोडेर दोस्रो ...
Chaitra 2, 2078 काठमाडौं । रोहित पौडेल र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा बुधबार पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको छ । नेपालले २ सय ५ रनको लक्ष्य अन्तिम ओभरमा पुरा गर्यो ।
पपुवा न्यु गिनी अ...
Falgun 30, 2078 झापा । पाँचौं झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ । झापा–११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ ।
झापाको डोमालाल रङ्गशालामा सोमबार भए...
Falgun 28, 2078 झापा । संकटा क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा ११ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
योसँगै झापा ११ चौथो पटक फाइनलमा प्रवेश गरेको हो। अब उपाधिका लागि फाइनलमा झापा ११ विभागीय टोली त्रिभुवन आर्मी क्ल...
Falgun 28, 2078 काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ ।
नेपाली टोलीकी कप्तान प्रीति राईले आफूहरू उपाधि उचाल्ने लक्ष्यसहित भारतमा जान लागेको बताएकी छन्। शुक्रवार अख...
Falgun 19, 2078 काठमाडौं । धनगढीमाआजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरू हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्...