आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल र अमेरिका बराबरी

Nepal 1

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल र अमेरिकाले अंक बाँडेका छन् । खेल बराबरीमा सकिएसँगै अंक बाँडेका हुन् । अमेरिकाको टेक्ससमा केहिबेरअघि सकिएको खेल बराबरी भएसँगै दुवै टोलीले अङ्क बाँडेका हुन् ।

नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो । अन्तिम ओभरमा नेपालले दुई विकेट लिँदा गुमेको खेललाई बराबरी गर्न सफल भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...