विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल...
Shrawan 5, 2075 नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले अनशनरत डा. गोविन्द केसीको प्राण तलमाथि भए सरकारले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
नेकपा (मसाल) को हालै सम्पन्न बैठकपछि पार्टी महामन्त्री मोहन विक्रम सिंहद्वारा जारी प्रेस विज्ञप्त...
Shrawan 4, 2075 ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पुष्पलाल प्रजातन्त्रका लागि सधैँ संघर्षशील रहेको बताएका छन् ।
पुष्पलालको ४० औँ स्मृति दिवस पारेर पुष्पलाल स्मृति प्रतिष्ठानले शुक्रबार लगनखेलमा आय...
Shrawan 4, 2075 धनगढी । प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेपछि आज बसेको प्रदेश ७ को प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।
बैठक सुरु हुने वित्तिके प्रतिपक्षी सदस्यले उठेर विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले पटक प...
Shrawan 4, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(मसाल) ले चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका माग उनका ब्यक्तिगत माग मात्र नभएर राष्ट्रिय आवश्यकता भएको बताएको छ । मसाल महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्त...
Shrawan 4, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका कतिपय माग असान्दर्भिक भएको बताएका छन् ।
बिहीबार संविधान संशोधनलगायतका मागबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बोकेर बालुवाटार प...
Shrawan 4, 2075 काठमाडौं । डा. गोविन्द केसीका माग र सरकारका गतिविधिलाई लिएर सरकारको नेतृत्व गरिरहेको.दल नेकपाका दुई पूर्व घटकहरु एमाले र माओवादीबीच मतभेद बढेको छ ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समुह डा. केसीप्रति कठो...
Shrawan 4, 2075 काठमाडौ । पछिल्लो समय सरकार निरंकुश शैलीमा अघि बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुले मोर्चाबन्दी प्रयास गरेका छन् । डा. गोविन्द केसीको मागसहितका विषयमा कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको प्रय...
Shrawan 3, 2075 काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछाडी सरेको छ ।
सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसदमा प्रस्तुत भएको दाब...
Shrawan 3, 2075 काठमाडौं । जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई सरकारले उपचारका लागि आज काठमाडौं ल्याउने तयारी गरेको छ ।
केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटा...
Shrawan 3, 2075 काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले बिहीबार सबै संसद अवरुद्धगर्ने भएको छ ।
चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश अनुसार नै ल्याउन मागगर्दै केन्द्र र प्रदेश संसद अवरुद्ध गर्ने तयारी भएको कांग्रेसले जनाएको छ ...
Shrawan 2, 2075 धनकुटा । नेपाली कांग्रेस धनकुटाले पछिल्ला दिनमा भइरहेको मुल्यवृद्धी र सरकारको असंवैधानिक गतिविधिको विरोधमा सशक्त सडक संर्घष गर्ने भएको छ ।
कांग्रेस सभापति अग्नीप्रसाद पौडेलको सभापतित्वमा बुधबार धनकुटामा बसेको बैठकले जनताक...
Shrawan 2, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले चिकित्सा शिक्षा विधेयक जवर्जस्ती संसदमा ल्याए संघीय संसदसहित प्रदेश संसद पनि अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा संचारक...
Shrawan 2, 2075 काठमाडौं । ‘काहीँ नभएको जात्रा हाडीगाउँमा’ भनिएजस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले नि पनि त्यस्तै जात्रा देखाएको छ । त्यो पनि हिन्दु राज्य स्थापनाको संघर्षका कार्यक्रममार्फत ।
राप्रपाले झण्डै आगामी फागुन ७ देखि हिन्दु रा...
Shrawan 2, 2075 काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ ।
सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ ।
कांग्रे...