सरकार विरुद्ध कांग्रेसले संसद अवरुद्ध गर्ने

Congress

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले बिहीबार सबै संसद अवरुद्धगर्ने भएको छ ।

चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश अनुसार नै ल्याउन मागगर्दै केन्द्र र प्रदेश संसद अवरुद्ध गर्ने तयारी भएको कांग्रेसले जनाएको छ ।

बिहीबार व्यवस्थापिका संसदको बैठक पनि बोलाइएको छ । कांग्रेसले केसीको जीवन रक्षामा सरकार संवेदनशील नभएको र माथेमाआयोगको भावना र मर्म विपरीतको विधेयक ल्याएको भन्दै संघीय संसद्सँगै सातै प्रदेशमा विरोध जनाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले बिहीबारदेखि प्रदेशमा विरोध सभागर्ने पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...