काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेका बताएको छ ।
आज क्षेत्र नं. ६ वडा तोर्केश्वर नगरपालिका-९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली काँगे्रसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन ...
Ashad 23, 2075
काठमाडौं - माइतीघर मण्डलालगायत क्षेत्रमा सरकारले लगाएको निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निषेधित क्षेत्र घोषणा गर्ने र विरोध गर्...
Ashad 22, 2075 काठमाडौं । नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले नेपाली भूमी डुबानमा पर्नुमा भारतीय पक्ष दोषी रहेको ठहर गरेको छ । समितिले हालै मात्र ७ स्थानमा स्थलगत अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो ।
भारतीय पक्...
Ashad 22, 2075 काठमाडौं । गत चैत २ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएको भनिएका धनुषाकी सांसद मुक्ताकुमारी यादवको छोराको दुर्घटनाबाट मृत्यु नभई हत्या भएको बताइएको छ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सभा सदस्य यादवका...
Ashad 22, 2075 काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीको कडा प्रतिवाद गर्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकमा सरकारले राम्रो काम गरिरहँदा पनि प्रमुख...
Ashad 21, 2075 काठमाडौं । देशमा बढ्दै गएको महंगी, विकृति, विसंगती र भ्रष्टचारविरुद्ध एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को युवा संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
एराप्रपा (राष्ट्रवादी) को भातृसंगठन राष्ट्रिय युवा...
Ashad 21, 2075 काठमाडौं । सर्वोच्च अदालतमा सार्वजनिक स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । सो रिट निवेदनमा मौलिक हक एवं स्वतन्त्रता निस्तेज तथा न...
Ashad 21, 2075 काठमाडौं । प्रदेश नं ४ को नाम तमुवान–मगरात नराखेर ‘गण्डकी’मा सहमति जनाएको भन्दै जातीय संगठन तमुवान मगरात संघर्ष समितिले प्रदेशका जनजाती मन्त्री र सांसदलाई बहिष्कार गर्ने चेतावनी दिएको छ ।
प्रदेशसभाकोे बैठकमा प्रदेशको नाम ...
Ashad 21, 2075 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले खुला द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् ।
पूर्ववर्ति देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले प्रतिपक्षीसँग निहुँ खोजेको भन्दै सरका...
Ashad 21, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले तानाशाही बन्दै गएको आरोप लगाएका छन् । उनले सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख रहेको बताएका हुन् ।
बिहिबार भक्तपुरमा आयोजित साक्ष...
Ashad 21, 2075 काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने अधिकारकर्मीहरु पक्राउ परेका छन् । सरकारले माइतीघरमा लगाएको निषेधाज्ञा तोड्दै बिहीबार प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
...
Ashad 21, 2075 काठमाडौं । सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा प्रतिष्थापन विधेयक फिर्ता लिएको छ । विधेयक संसदमा पेश गरेपनि पास गराउन नसकेपछि सरकारले फिर्ता लिने निर्णय गरेको हो। प्रतिस्थापन विधेयक अध्यादेश भन्दा फरक व्यवस्था गरि ल्य...
Ashad 21, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज ल्याउन गरेको घोषणालाई मन्त्रालयका अधिकारीहरुले हाँसोमा उडाउने गरेका छन् । कुनै अध्ययन र तयारी विना प्रधानमन्त्रीले गरेको घोषणा कार्यान्वयन गर्ने तहका अधिकारीहरुबीच हाँसोक...
Ashad 21, 2075 काठमाडौं । नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अन्तिम अवस्थामा पुगेको छ । प्रतिवेदन केही दिनभित्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीलाई बुझाउन बुझाईने छ ।
ईपीजीका सदस्यह...
Ashad 20, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको भन्दै संसदमै अनशन बस्ने चेतावनी दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सासंद सिंहले ...