बीआरआईको योजनाका लागि लिइने ऋण सकारात्मक हो: राष्ट्रपति भण्डारी

निशान न्युज Baishak 10, 2076

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआईको योजनाका लागि लिइने ऋण सकारात्मक रहेको बताएकी छिन् ।चिनियाँ सञ्चारमाध्यम सीजीटीएनलाई दिएकोे अन्तर्वार्ताको क्रममा उनले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इचिशिएटिभ (बीआरआई) का लागि सबै पक्षले संयुक्त पहल शुरु गर्नुपर्ने बताएकी हुन् । यस सात...

राप्रपा संयुक्तले प्रदेश स्तरीय भेला ...

Baishak 10, 2076 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को प्रदेश स्तरीय कार्यकर्ता भेला काठमाडौंमा हुने भएको छ । प्रदेश नं. ३ स्तरीय कार्यकर्ता भेलामा करिव १२ सय कार्यकर्ता भेला हुँदैछन् । सो भेलामा पार्टी अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति सम...

सरकार र राप्रपाबीच आज १ बजे वार्ता हुँदै

Baishak 10, 2076 काठमाडौं । हिन्दु राष्ट्रको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज वार्ता हुँदैछ । दिउँसो १ बजे सिंहदरवारमा वार्ता सुरु हुनेछ । सरकारले गएको आइतवार वार्ताका लागि आहृवान गरेपछि राप्रपाले सोमबार वरिष्ठ नेता द...

नेकपा एकता : कुन नेताको भागमा कुनकुन ...

Baishak 10, 2076 काठमाडौं । सोमबार निक्कै तामझामका साथ नेपाल कम्युनिस्ट पार्टीको ७० औं वार्षिकोत्सव मनाइयो । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खाल...

लुटको महायात्रामा बालुवाटार पुगिसक्यो...

Baishak 9, 2076 बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गइसकेको दावी गरेका छन् । सिंहले सिंहदरबार र टुडिखेल नै असुरक्षित रहेको अवस्थामा सो घटनामा संलग्नलाई सरकारले ढृढताका साथ कारबाही गर्नुपर्ने बत...

कांग्रेसलाई कमजोर प्रतिपक्ष देख्नु सर...

Baishak 9, 2076 दमक । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनले जिकिर गरे ।  झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुर...

यस्तो छ नेकपाको ७७ जिल्लाका अध्यक्ष त...

Baishak 9, 2076 काठमाडौं । लामो समयको रस्साकस्सीपछि सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ । आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको छ ।काठमाडौंको प्रज्ञा प्रतिष्ठा...

प्रधानमन्त्री ओलीको प्रश्न, पार्टी फ...

Baishak 9, 2076 काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कतिपयले नेकपा आजै फुट्यो, भोलि नै फुट्छ भनेर हल्ला फैलाए पनि फुट्ने गरी पार्टी एकता नभएको बताए । नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा काठमाण्ड...

एक्कासी कार्यक्रम स्थलबाट किन बाहिरिए...

Baishak 9, 2076 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७० औँ वार्षिकोत्सव समारोह भब्यरुपमा चलिरहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल  को कार्यक्रम स्थलबाटै बाहिरिएका छन् ।सोमबार सवा एक बजेतिर सुरु भएको कार्यक्रममा तत्कालीन एमाले र माओव...

नेकपा एकताः पूर्व माओवादीले पाएका ३३ ...

Baishak 9, 2076 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो। ७७ जिल्ला मध्ये पूर्व एमालेतर्फबाट ४४ र पूर्व माओवादी केन्द्रतर्फब...

राप्रपाद्धारा सरकारसँग वार्ता गर्न सम...

Baishak 9, 2076 काठमाडौं । राप्रपाले सरकारसँग वार्ता गर्न दिपक बोहोराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेको छन् ।कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्ता...

७७ जिल्लाका अध्यक्ष र सचिवको नाम आज स...

Baishak 9, 2076 काठमाडौं । लामो समयपछि सत्तारूढ दल नेपाल कम्युनिसट पार्टी (नेकपा) ले आज ७७ वटै जिल्ला कमिटीको नाम सार्वजनिक गर्दैछ । आइतबार मात्रै नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको थियो ।जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रह...

नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष...

Baishak 8, 2076 काठमाडौं । लामो समयपछि नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको हो । बैठकले केही दिनमै केन्द्रीय समिति स...

पार्टी एकताका बाँकी काम अन्तिम निष्कर...

Baishak 8, 2076 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताएका छन् ।नेकपाको ७०औँ स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम...

बढ्यो नेकपाका नेताहरुको दौडधुप, स्थाप...

Baishak 8, 2076 काठमाडौं । आगामी सोमबार कम्युनिस्ट पार्टी स्थापना दिवस हो । कम्युनिस्ट पार्टी स्थापना दिवस नजिकिँदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको दौडधुप निक्कै बढेको छ ।किनकी कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन नेकपाले सबै जिल्ला...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...