पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुन्छः अध्यक्ष प्रचण्ड

निशान न्युज Baishak 11, 2076

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् ।महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले च...

विप्लव समुहको महिला संगठनकी केन्द्रिय...

Baishak 11, 2076 बुटवल ।  विप्लव नेतृत्वको नेकपाको महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । सुवेदीलाई गएराती करिव १२ बजेतिर देवदहबाट पक्राउ गरिएको रुपेन्देहीका प्रहरी प्रमुख एसपी ह्दय थापाले जानकारी दिए  । एसपी थापाका अनुसार उनलाई देवदहस्थित ...

ओली सरकारविरुद्ध ९ विद्यार्थी संगठनद्...

Baishak 11, 2076 वैशाख  । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सरकार विरुद्ध ९ विद्यार्थी संगठनले  वृहत प्रदर्शन गर्ने भएको छन् ।अनेरास्ववियु (पाँचौ)को कार्यालय, रातोपुल काठमाडौमा बसेको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्...

राष्ट्रपति भण्डारी आज नौ दिने भ्रमणमा...

Baishak 11, 2076 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन जाँदैछिन्। चीनको बेइजिङमा आयोजना हुने दोस्रो अन्तराष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी बुधबार विहान ११ बजे चीन जाने परराष्ट्र मन...

आजदेखि सुरु गर्ने भनिएको कांग्रेसको ज...

Baishak 11, 2076 काठमाडौं । नेपाली कांग्रेसको जागरण अभियान दुई हप्ता पर सरेको छ । पुर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनको कारण आजदेखि सुरु गर्न लागिएको जागरण अभियान दुई हप्ता पर सरेको हो ।ताम्राकारको निधनपछि मंगलबार बेलुका आकस्मिक बसेको केन्द्रीय समितिको बैठकल...

विप्लवका तेस्रा ठूला नेता सुदर्शन जेल...

Baishak 10, 2076 काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीका तत्कालीन मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनु पुर्पक्षका लागि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले सुदर्शनसहित ६ जना अन्यलाई थुनामा राख्ने आदेश दिएको हो ।नक्खुस्थित एनसे...

विषय प्रवेशमै टुंगियो सरकार र राप्रपा...

Baishak 10, 2076 काठमाडौँ । हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका २२ बुँदे माग गर्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकार बीचको वार्ता विषय प्रवेश गरेर टुंगिएको छ । मंगलबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा डेढ घण्टा चलेको वार्तामा राप्रपाले सरकारस...

देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न ...

Baishak 10, 2076 काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरी विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई  आग्रह गरेका छन् ।मंगलबार ललितपुरमा आयोजित आदिवासी–जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक...

बीआरआईको योजनाका लागि लिइने ऋण सकारा...

Baishak 10, 2076 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआईको योजनाका लागि लिइने ऋण सकारात्मक रहेको बताएकी छिन् ।चिनियाँ सञ्चारमाध्यम सीजीटीएनलाई दिएकोे अन्तर्वार्ताको क्रममा उनले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इचिशिएटिभ (बीआरआई) का लागि सबै पक्षल...

राप्रपा संयुक्तले प्रदेश स्तरीय भेला ...

Baishak 10, 2076 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को प्रदेश स्तरीय कार्यकर्ता भेला काठमाडौंमा हुने भएको छ । प्रदेश नं. ३ स्तरीय कार्यकर्ता भेलामा करिव १२ सय कार्यकर्ता भेला हुँदैछन् । सो भेलामा पार्टी अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति सम...

सरकार र राप्रपाबीच आज १ बजे वार्ता हुँदै

Baishak 10, 2076 काठमाडौं । हिन्दु राष्ट्रको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज वार्ता हुँदैछ । दिउँसो १ बजे सिंहदरवारमा वार्ता सुरु हुनेछ । सरकारले गएको आइतवार वार्ताका लागि आहृवान गरेपछि राप्रपाले सोमबार वरिष्ठ नेता द...

नेकपा एकता : कुन नेताको भागमा कुनकुन ...

Baishak 10, 2076 काठमाडौं । सोमबार निक्कै तामझामका साथ नेपाल कम्युनिस्ट पार्टीको ७० औं वार्षिकोत्सव मनाइयो । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खाल...

लुटको महायात्रामा बालुवाटार पुगिसक्यो...

Baishak 9, 2076 बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गइसकेको दावी गरेका छन् । सिंहले सिंहदरबार र टुडिखेल नै असुरक्षित रहेको अवस्थामा सो घटनामा संलग्नलाई सरकारले ढृढताका साथ कारबाही गर्नुपर्ने बत...

कांग्रेसलाई कमजोर प्रतिपक्ष देख्नु सर...

Baishak 9, 2076 दमक । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनले जिकिर गरे ।  झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुर...

यस्तो छ नेकपाको ७७ जिल्लाका अध्यक्ष त...

Baishak 9, 2076 काठमाडौं । लामो समयको रस्साकस्सीपछि सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ । आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको छ ।काठमाडौंको प्रज्ञा प्रतिष्ठा...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...