काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्ताव राखेका थिए ।
विधेयकमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले जनत...
Chaitra 10, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानाबाजी गरेर विकासको गतिलाई अवरोध गर्ने गतिविधि गरे सह्य नहुने चेतावनी दिएका छन् ।
संसदको चालु अधिवेशन समापनको अवसरमा आज संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फ...
Chaitra 9, 2075 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले शुक्रबार १४ जना आमन्त्रित सदस्यसहित ३२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन् ।
सो पार्टीले काठमाड...
Chaitra 8, 2075 काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्। अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् । उनको अहिले आइसियूमा राखेर उपचार भइरहेको छ ।
उन...
Chaitra 8, 2075 काठमाडौं, चैत । रुपन्देहीमा प्रदेशस्तरीय सरकारी मेडिकल कलेज स्थापना हुने भएको छ । सरकारी मेडिकल कलेजका लागि स्थापना भएको आयोजना कार्यालयको उद्घाटन र मेडिकल कलेज निर्माणस्थलको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्य...
Chaitra 8, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ ।
समितिले संस्कृति, पर्यटन तथा...
Chaitra 8, 2075 अमेरिका । नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाले सशस्त्र द्धन्द्धका नाइके एवं पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अमेरिकामा रहेका नेपाली जनसम्पर्क समितिका सदस्यहरु, माओवादी द...
Chaitra 4, 2075 काठमाडौं । अनुशासन पालना नहुँदा नेपाली कांग्रेस लथालिंगझै बनिसकेको अवस्थामा बल्लबल्ल अनुशासन समिति गठन गरेको छ । समितिको संयोजकमा भीष्म आङदेम्बे तोकिएको छ ।
कांग्रेसले समितिको निर्णय सर्वसहमतिबाट गर्ने बाध्यकारी शर्तसहित ...
Chaitra 4, 2075 काठमाडौं । शुक्रबार मात्रै मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा ३ सहायक महामन्त्री मनोनित भएका छन् ।
अध्यक्ष कमल थापाले सोमबार विन्दु पहाडी, राजेन्द्रप्रसाद श्रेष्ठ र राजेन्...
Chaitra 4, 2075 काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भई ‘जनमत पार्टी’ बनेको छ । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन अब अब ‘जनमत पार्टी’ को नामबाट सञ्चालनमा आउने छ भने चुनाव चिन्हमा ‘अष्टदल’ हुने छ ।
सिरहा लहानमा आइतबार...
Chaitra 4, 2075 धनकुटा । नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन आगामी जेठ पहिलो साता हुने भएको छ ।
नेपाली कांग्रेसलाई अझ सशक्त र सक्रिय बनाउँदै संगठन सुदृढीकरणका साथ विस्तार गर्ने उदेश्यले नेपाली कांग्रेस धनकुटाले सात वटै पालिकाका र दुई...
Falgun 30, 2075 ओखलढुंगा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाप्रति सरकार अनुदार बनेकै बेला ओखलढुंगामा जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुखले पार्टी त्याग गरेको घोषणा गरेका छन् ।
पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना...
Falgun 30, 2075 काठमाडौं । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ ।
गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाए...
Falgun 30, 2075 काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुले आज नीतिगत विषयमा छलफल गर्ने भएका छन् । आज संसदका चारवटा समितिको बैठक बस्दैछ ।
उद्योग वाणिज्य र श्रम तथा उपभोक्त हित समितिमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण कानुनका विषयमा छलफल...
Falgun 29, 2075 विराटनगर । नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् । अब विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्ने उनले बताए ।
हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै...