कांग्रेसमा चर्कियो विवाद : विधान संसोधन नगर्ने अडानमा देउवा

Congres bilding

काठमाडौं । विधान संसोधनको बिषयलाई लिएर नेपाली काँग्रेस भित्रको विवाद थप चर्किएको छ । केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने माग गर्दै असन्तुष्ट जिल्ला सभापतिले केन्द्रीय समिति बैठकबाट निर्णय सच्याउन दबाब दिइरहेका छन् ।

तर सभापति शेरबहादुर देउवाले निर्णय उल्ट्याउन नसकिने भन्दै पार्टीका असन्तुष्ट जिल्ला सभापतिलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । यससंगै काँग्रेस भित्रको गुटगत राजनिति फेरी सतहमा आएको छ ।

असन्तुष्ट जिल्ला सभापतिहरुले केन्द्रीय समितिले निर्णय नसच्याय विशेष महाधिवेशनमा जाने चेतावनी दिँदै आएका छन् । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक शनिबार बस्दैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...