देशलाई भावनात्मक एकतामा बाँध्न मुलुकलाई हिन्दूराष्ट्र बनाउनुपर्छ: थापा

Kamal thapa

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनर्स्थापनाको माग आफ्नो पार्टीको मात्र नभएर समस्त नेपालीको भएको दाबी गरेका छन् ।

हेटौंडामा आज हिन्दुराष्ट्रका लागि हस्ताक्षर कार्यक्रमको शुरुवात गर्दै उनले राष्ट्रियताको जग बलियो बनाउन र देशलाई भावनात्मक एकतामा बाँध्न मुलुकलाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताए ।

माग सम्बोधन नभए स्थानीय, प्रदेश र केन्द्रमा आन्दोलन गर्ने भन्दै थापाले हिन्दुराष्ट्रको पक्षमा २० लाख जनताको हस्ताक्षर संकलन गरिने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...