काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दैछन् । बालुवाटारमा बिहान हुने भनिएको भेटघाटको तयारी पूरा भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटका लागि सातै प्रदेशमा मुख्यमन्त्रीहरु काठमाडौँमा छन् । भेटमा पछि...
Chaitra 20, 2075 काठमाडौं । स्वतः प्रतिनिधि बन्ने प्रावधान हटाउनु पर्ने माग सम्बोधन नभएपछि कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरुको भेला ठमेलस्थित काठमाडौं एक होटलमा सुरु भएको छ ।
बिहीबारसम्म चल्ने भे...
Chaitra 20, 2075 काठमाडौँ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकको स्थान भने बुधबार बिहानसम्म पनि गोप्य राखिएको छ । आयोजक काठमाडौं जिल्ला हो । एक जिल्ला सभापतिले द...
Chaitra 19, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हावाहुरीमा भएको क्षतिको स्थलगत निरिक्षण गर्न बारा र पर्सा जाने भएका छन्।
उनी बिहान ११ बजे जाने तयारी रहेको निजी स्रोतले जनाएको छ। बारा र पर्साम...
Chaitra 17, 2075 काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत २३ गते शनिबार बस्ने भएको छ । काङ्ग्रेसले समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्मा...
Chaitra 17, 2075 हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनर्स्थापनाको माग आफ्नो पार्टीको मात्र नभएर समस्त नेपालीको भएको दाबी गरेका छन् ।
हेटौंडामा आज हिन्दुराष्ट्रका लागि हस्ताक्षर कार्यक्रमको शुरुवात गर्दै उनले राष्ट्रियताको...
Chaitra 17, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज र भोलि आफ्नो गृह जिल्लासहित पूर्वी क्षेत्रको भ्रमणमा जाँदै छन् । विभिन्न कार्यक्रमको उद्घाटन तथा संम्वोधन गर्नका लागि प्रधामन्त्री ओली मोरङ र झापा जान लागेका हुन् ।
प्रधानमन्त्र...
Chaitra 15, 2075 काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको प्रथम स्मृति दिवस आयोजना गरिने भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले सतबरीयामा चैत १६ गते स्मृती दिवस आयोजना गर्न थालेको हो ।
सो कार्यक्रममा स्वर्गीय ...
Chaitra 15, 2075 काठमाडौं । आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर सरकारले गर्न लागेको लगानी सम्मेलन २०१९ आजदेखि सुरु हुँदै छ । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनला...
Chaitra 15, 2075 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विजय गोख्लेले उहाँको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । खोख्ले र ओलीबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापा...
Chaitra 13, 2075 नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ। सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको विप्लवको पार्टीले बुधबार बन्द फिर्ता लिने निर्णय गर...
Chaitra 13, 2075 दाङ । पार्टी सुधारका लागि आफूले निकै मेहनत गरिरहेको नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताएका छन् । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो ।
बुधब...
Chaitra 12, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्ने आश्वासन दिएका छन्। कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँगको अन्तर्क्रियामा उनले यस्तो आश्वासन दिएका हुन्। प्रधानमन्त्री कार्या...
Chaitra 12, 2075 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको छ। बैठकले २०७५ चैत मसान्तभित्र प्राप्त भएका उजुरीहरुमाथि मात्रै छानबिन गरिने निर्णय बैठकले गरेको छ।
ुपार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि...
Chaitra 10, 2075 काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले आजबाट अवकाश लिएका छन् । २०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेका प्रमुख निर्वाचन आयुक्त यादवको निर्वाचन आयोगमा आज एक कार्यक्रमका बीच विद...