शिक्षकमा छायो ठूलो अन्यौलता

f.title
निशान न्युज Magh 5, 2075

चितवन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।नेपाल शिक्षक संघ भरतपुर महानगर कार्यसमितिको प्रथम सभालाई आज यहाँ सम्बोधन गर्दै उनले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सु...

चितवनमा बाँदरको आतंक

चितवनमा बाँदरको आतंक

Magh 5, 2075 मुग्लिन । चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् ।एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन् आँखा झिमिक्क ग¥यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ...

सडकमा लाग्यो नारा, ‘सबै कुरा प्रस्ट छ...

सडकमा लाग्यो नारा, ‘सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ’

Magh 5, 2075 काठमाडौं । अनसनरत डा. गोविन्द केसीको समर्थन गर्दै सोलिडारिटी फर डा केसी अलायन्सले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरबाट सुर भएको विरोध प्रदर्शन बानेश्वरतिर लागेको छ । सहभागीहरुले ‘सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ’...

मुटुरोग समस्या समाधान यसरी......

मुटुरोग समस्या समाधान यसरी......

Magh 5, 2075 पर्वत । मुटुरोगका बिरामी नेपालमा दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।नेपालमा कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ । जन्मजात मुटुरोगीको संख्या एक प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा ...

सभापति देउवाद्धारा कर्मचारी र प्रहरीम...

सभापति देउवाद्धारा कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेपको आरोप

Magh 5, 2075 कास्की । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाउनुभएको छ ।काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनिय...

थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्...

थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

Magh 5, 2075 काठमाडाँै । थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थिय...

नेकपाका नेता अधिकारीको स्वास्थ्यमा सुधार

नेकपाका नेता अधिकारीको स्वास्थ्यमा सुधार

Magh 5, 2075 काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललि...

शैक्षिक प्रमाणपत्र धितोबाट पाँच लाख ऋण

शैक्षिक प्रमाणपत्र धितोबाट पाँच लाख ऋण

Magh 5, 2075 भादगाउँ । गरीब जेहेनदार विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले सर्वसम्मतिले पारित गरेको छ ।स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमा...

अन्तिम चरणमा पुग्दै प्रेस युनियनको अध...

अन्तिम चरणमा पुग्दै प्रेस युनियनको अधिवेशन

Magh 5, 2075 काठमाडौँ । नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनका लागि ५४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।मङ्सिर अन्तिम साता केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मिति तोके पनि निर्धा्रित समयमा महाधिवेशन हुन सकेको छैन । जिल्ला र प्रतिष्ठ...

नीतिगत काम हुँदै भूमि व्यवस्थापनमा

नीतिगत काम हुँदै भूमि व्यवस्थापनमा

Magh 5, 2075 खस्यौली । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले आज स्थानीय पत्रकारसँग कुरा गर्दै उनले मुलुकमा पहिलोपटक भू्–उपयोग नीति ल्याएर भूमिको व्यवस्थापन गर्न खोजिएको बताए । मन्त्री अर्यालले भूमि व्यवस्थापनका...

खुकुरी प्रहार पछि आत्महत्या

खुकुरी प्रहार पछि आत्महत्या

Magh 5, 2075 भद्रपुर । अर्जुनधाराका खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका– १० कालिझोडाका ४४ वर्षीय मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु...

तीन वर्ष बितिसक्दा पनि रानीपोखरीको पु...

तीन वर्ष बितिसक्दा पनि रानीपोखरीको पुनःनिर्माण शून्य

Magh 5, 2075 काठमाडौँ । रानीपोखरी पुनःनिमाण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि पुनःनिमाणको गति शून्य रहेको छ ।भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक रानीपोखरी विसं २०७२ माघ २ गते राष्ट्र प्रमु...

वडाध्यक्षले गरे मोटरसाइकलको बजेटले दम...

वडाध्यक्षले गरे मोटरसाइकलको बजेटले दमकल खरिद गर्ने निर्णय

Magh 5, 2075 काभ्रेपलाञ्चोक । चालू आर्थिक वर्षमा पाँचखाल नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको छ । नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरीद गर्न...

अछाममा एक बालक १३ दिनदेखि बेपत्ता

अछाममा एक बालक १३ दिनदेखि बेपत्ता

Magh 5, 2075 अछाम । अछाम मङ्गलसैन नगरपालिका–३ बिसाकोट चिमेसालका १५ वर्षीय रमेश सार्की १३ दिनदेखि बेपत्ता छन् । गत पुस २२ गतेदेखि स्थानीय पदम सार्कीका छोरा रमेश बेपत्ता रहेको परिवारले जनाएको छ ।मानसिक सन्तुलन ठिक नभएका बालक एक्कासि घरबा...

अछाममा मोटरसाइकलको ठक्करबाट एक बालिका...

अछाममा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

Magh 5, 2075 अछाम । मोटरसाइकलको ठक्करबाट अछामको कमलबजार नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से ४ प ९१३८ नं को मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी ...

साताको लोकपृय

संगठन विस्तारमा मानवतावादी पार्टी, भारतमा बन्यो प्रवासी समिति

Manabata party news india

काठमाडौं । नेपाल मानवतावादी पार्टीले संगठन विस्ता अभियान तीव्र बनाएको छ । सो पार्टीका केन्द्रिय ...