काठमाडौं । आज कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश -१, प्रदेश -२ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स–साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान ७ बजे एक सुचना निकाल्दै प्रदेश १ को झापा, इलाम, उदयपुर, धनकुटा का नदीहरुमा पानीको बहाव बढ्न...
Ashwin 17, 2078 विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । चापागाँई केन्द्रीय सदस्य शेखर कोइराला निकट निकट हुन् ।
सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त...
Ashwin 17, 2078 इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै पहिरोले सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ ।
शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन्। तत्काल राजमार्ग मर्मत, सुधा...
Ashwin 17, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ ।
यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने सदस...
Ashwin 17, 2078 काठमाडौं । न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर वर्षा हुने तथा प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि ...
Ashwin 16, 2078 धनकुटा । शनिबार दिँउसो १ बजेतिर हरियो टि-सर्ट लगाएका एक हुल मानिसहरु श्रीपञ्चमी पार्कमा प्रवेश गरे । एउटा गोलघरमा पुगेर आफ्नो सबै सामानहरु थन्क्याए ।
कसैले इट्टा खोज्न थाले । एकैछिनमा चुल्होमा धुँवा आउन थाल्यो । बिस्तारै ...
Ashwin 16, 2078 धनकुटा । एक साताको रस्साकस्सीपछि बल्ल नेपाली कांग्रेस धनकुटा नगर समितिको अधिवेसन सम्पन्न गरेको छ ।
धनकुटाको सातै तहमा असोज ९ गते पालिका अधिवेसन गरिएको थियो । तर, आकांक्षीहरुबीच सहमति हुन नसक्दा धनकुटा नगरको अधिवेसन स्थगित...
Ashwin 16, 2078 धनकुटा । धनकुटामा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । ६६ औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले रक्तदान कार्यक्रम गरेको हो । सो अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी गरी ३७ जनाले रक्तदान गर...
Ashwin 16, 2078 काठमाडौं । प्लाष्टिकको बोतलमा फोहरका रूपमा फालिने प्लाष्टिक कोचेर भर्नुभयो भने अब त्यो पनि बिक्री हुने भएको छ। बोतलमा भरिएको प्लाष्टिक वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट खरिद सुरु गरेका हुन् ।
खरिद...
Ashwin 16, 2078 डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ ।
नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष...
Ashwin 16, 2078 काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोडभन्दा बढी न...
Ashwin 16, 2078 काठमाडौँ । नेकपा (एमाले) को प्रथम राष्ट्रिय विधान महाधिवेशनअन्तर्गत आज समूहगत छलफल सुरु भएको छ ।
प्रतिवेदनमाथि बिहान पौने १० बजेदेखि समूहगत छलफल सुरु भएको हो । समूहगत छलफल सकिएपछि आजै बस्ने पूर्ण बैठकमा समूहको निष्कर्ष सु...
Ashwin 16, 2078 काठमाडौं । शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ ।
पार्टी आन्दोल...
Ashwin 16, 2078 काठमाडौं । भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बि...
Ashwin 15, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्ट भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा द...