काठमाडौँ उपत्यकामा थप ३५९ जनालाई कोरोना पुष्टि

100931738 2852665884782549 4298457558223421440 n

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्ट भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् भने १३ जनाले ज्यान गुमाएका छन्।

शुक्रबार ९३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ११५ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार ११३ पीसीआर तथा ३ हजार २५५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...