काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा पाँच दलको प्रतिनिधित्व भए पनि प्रमुख एजेन्डामा सत्तारुढ गठबन्धन आबद्ध दल तितरबितर हुन थालेका छन् ।
पछिल्लो समयको सबैभन्दा महत्वपूर्ण राजनीतिक निर्णय अर्थात स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्दा गठबन्धनको बैठक बोलाएर राय लिनु त परै जाओस्,...
Magh 25, 2078 विर्तामोड । नेकपा समाजवादी पार्टी निकट पत्रकार तथा संचारकर्मीहरुको संस्था समाजवादी प्रेस संगठनको झापा जिल्ला कमिटी मंगलवार निर्माण भएको छ ।
विर्तामोडस्थित पार्टी कार्यालय भवनमा आयोजित एक विशेष समारोहवीच समाजवादी प्रेस संग...
Magh 25, 2078 काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।
भिजिट भिसामा यूएई पुर्याइ उनीहरू अलपत्र पारेको ...
Magh 25, 2078 काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसंगै निर्वाचन आयोगले चुनावको तयारी अघि बढाएको छ । यसअघि ६ किसिमका मतपत्र डिजाइन गएिकोमा अब भने आयोगले ७ सय ५३ वटै स्थानीय तहका लागि छुुट्टाछुुट्टै मतपत्र बनाउने तयारी ...
Magh 25, 2078 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत रहेको बताएका छन् ।
थापाले मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा सरकारले तोकेको स्थानीय तहको निर्वाचनको म...
Magh 25, 2078 काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको छ ।
कुनै संस्था वा निकायमा व्...
Magh 25, 2078 काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास ...
Magh 25, 2078 काठमाडौं । वैशाख २० मा गर्ने भनिएको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि १२ अर्ब रुपैयाँ आफ्नो कार्यालयलाई मात्र आवश्यक पर्ने भएको छ । निर्वाचन आयोगले एकैचरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२ अर्ब रुपैयाँ खर्च चाहिने...
Magh 25, 2078 काठमाडौं । मंगलबार दिउँसो प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको सामान्य प्रभावले आज प्रदेश १ को एकदुई ठाउँमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले ज...
Magh 24, 2078 काठमाडौं । नेपाल प्रहरीले सोमबार एकैपटक तीन हजार भन्दाबढी प्रहरी हवल्दारको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले तीन हजार एक सय ५६ जना हवल्दारको सरुवा गरेको हो ।
फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरु...
Magh 24, 2078 काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दु...
Magh 24, 2078 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकार पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने तयारीमा रहेको बताइन् ।
सोमबार विद्युतिय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) नि...
Magh 24, 2078 काठमाडौँ । औषधीय प्रयोजनका लागि सरकारले गाँजामाथि लगाइएको प्रतिबन्ध फुकाउने तयारी गरेको छ ।
गृहमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाँजामाथिको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने योजना...
Magh 24, 2078 काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए ।
आजको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ ।
Magh 24, 2078 काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् ।
सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल ...