राष्ट्रिय सभा चुनावका उम्मेदवारमाथि एउटा पनि परेन उजुरी   

f.title
निशान न्युज Poush 23, 2078

काठमाडौं । आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिएमध्ये एकजना विरुद्ध पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने कार्यतालिका तोकिएकोमा निर्धारित समयमा कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेको...

 बाह्रसय पचास ग्राहकको विद्युत् काटियो  

 बाह्रसय पचास ग्राहकको विद्युत् काटियो  

Poush 23, 2078 इलाम । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनस...

 निर्मला पन्तको विषयमा सरकार मौन बसेक...

 निर्मला पन्तको विषयमा सरकार मौन बसेको अध्यक्ष ओलीको आरोप

Poush 23, 2078 काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौँको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौँको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमम...

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क मा...

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क मागेको विरोधमा चक्काजाम

Poush 23, 2078 काठमाडौँ । नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबिबिएस अध्ययनरत विद्यार्थीले विराटनगरमा चक्काजाम गरेका छन् । विद्यार्थीले कोसी राजमार्गको कञ्चनबारी चोकमा चक्क...

नारायणहिटीमा बन्दै गरेको रेष्टुरेन्टक...

नारायणहिटीमा बन्दै गरेको रेष्टुरेन्टको संरचना भत्काउन सुरु

Poush 23, 2078 काठमाडौँ । सरकारले नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टको लागि निर्माण भएका संरचना भत्काउन सुरु गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि गठित छानबिन समितिले रेष्टुराँ परिसरको पर्खाल भत्काइन ...

संसदको गतिरोध अन्त्य गर्न उच्चस्तरीय ...

संसदको गतिरोध अन्त्य गर्न उच्चस्तरीय संयन्त्रले पहल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

Poush 23, 2078 काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामच...

एमालेको जिल्ला अधिवेशनमा ओलीको सम्बोध...

एमालेको जिल्ला अधिवेशनमा ओलीको सम्बोधन : एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने दाबी     

Poush 23, 2078 काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले यसपालि राष्ट्रिय सभाको निर्वाचनमा एमालेले ‘प्रतिकूल’ परिणाम आउनसक्ने बताएका छन्। ‘तर त्यो हाम्रो जनमत होइन। अहिले भोट हाल्नेहरू पहिला नै चुनिएका हुन्’ उनले भने ‘त्यो बेला अर्...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित   

Poush 23, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ । यही पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक आगामी माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीरा...

१६ जिल्लामा एमाले अधिवेशन स्थगन   

१६ जिल्लामा एमाले अधिवेशन स्थगन   

Poush 23, 2078 काठमाडौँ । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला क...

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बै...

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी  

Poush 23, 2078 काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकार सञ्चालनदेखि आ...

२६ एसएसपीको सरुवा (सूचीसहित)

२६ एसएसपीको सरुवा (सूचीसहित)

Poush 23, 2078 काठमाडौँ । सरकारले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को एकसाथ सरुवा गरेको छ । जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए । चन्द्रकुवेर खा...

२२ दिनदेखि लिभिङ टुगेदरमा बस्ने युवा ...

२२ दिनदेखि लिभिङ टुगेदरमा बस्ने युवा युवती मृत भेटिए

Poush 23, 2078 काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा २ जनाको हत्या भएको छ । संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेको बौद्ध प्रहरीले जनाएको छ । बिहीबार राति उनीहरुको...

 एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्...

 एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट जाने

Poush 22, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने...

नारायणहिटी परिसरभित्र व्यापारिक हिसाब...

नारायणहिटी परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्छु : मन्त्री आले

Poush 22, 2078 काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजग...

 बतास समूहसँग कुनै संलग्नता नरहेको प्...

 बतास समूहसँग कुनै संलग्नता नरहेको प्रधानमन्त्री देउवा पत्नी आरजुको स्पष्टोक्ति   

Poush 22, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु  राणा देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन् । बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले विभिन्न संघसंस्थामा आफ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...