काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् ।
उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्...
Poush 22, 2078 काठमाडौं । देशभर पश्चिमी वायुको प्रभावले आंशिक बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ...
Poush 22, 2078 पाँचथर । फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् ।
बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् ।
आगलागीमा तीन घरम...
Poush 21, 2078 दोलखा । दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः १६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम...
Poush 21, 2078 काठमाडौं । नेपाल दलित संघको महासचिवको जिम्मेवारी दिपक सोनीले पाएका छन् । नेपाल दलित संघका महासचिव लक्ष्मी परियार नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि महासचिवको जिम्मेवारी सोनीलाई दिइएको हो ।
उनी यसअघि संघको...
Poush 21, 2078 काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई अदालत हाजिर गराइएको छ ।
मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुध...
Poush 21, 2078 काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइराला...
Poush 21, 2078 काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।
आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले लिखित मन्तव्य वाचन गर्दै सभापति देउवाले...
Poush 21, 2078 काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ ।
संस्कृति बचाउ अभ...
Poush 21, 2078 काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुस २८ गते बस्ने गरी स्थगित भएको हो ।
यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माओवादी केन्द्रले आफ्नो महाधिव...
Poush 21, 2078 काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लको अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पुस २७ का लागि तय गरिएको जिल्ला अधिवेशन माघ ...
Poush 21, 2078 काठमाडौं । मन्त्रिपरिषद्को बैठक बुधबार आज बस्दै छ । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पौष २५ गते भारत ...
Poush 21, 2078 काठमाडौँ । खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान ठप्प भएको छ । जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प रहेको विमानस्थल कार्यालयहरुले जनाएका छन् ।
काठमा...
Poush 21, 2078 काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा गर्ने भन्दै डाकिएको बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने भएको छ ।
मह...