नयाँ पार्टी खोल्ने कमल थापाको तयारी, फागुन ७ को साइत कुर्दै

f.title
निशान न्युज Magh 24, 2078

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको तयारी गरेका छन् । थापा निकटवर्तीहरुका अनुसार उनले कोरोनाको तेस्रो लहरका समयमा विधान, राजनीतिक प्रस्ताव लगायतका काम गरेका छन् । सोमबार भएको थापा पक्षको छुट्टै भेलामा नयाँ पार्टी गठनको विषयमा छलफल भएको हो । उक्त भेलामा थापाले आफुले उठा...

झगडापछि अपहरण र हत्या, ११ वर्षपछि आरो...

झगडापछि अपहरण र हत्या, ११ वर्षपछि आरोपी अदालतमा

Magh 24, 2078 काठमाडौँ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढा बेपत्ता भए । उनी एक्कासी बेपत्तापछि खोजतलास भयो । घरपरिवारका सदस्यदेखि स्थानीय र प्रहरीसमेत खोजीमा जुटे । तर फेला परेनन् । तर, सोही क्रममा ...

इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पह...

 इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बने रोनाल्डो  

Magh 24, 2078 काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । उनले आफ्नो ३७औं जन्मदिन मनाएको भोलिपल्ट नै यो अर्को उपलब्धि पाएका हुन् । रोनाल्डोले इन्स्टाग्राममा ३२...

मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेक...

मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप

Magh 24, 2078 काठमाडौँ । मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा...

चाबहिलमा कमल थापाको छुट्टै पार्टी भेल...

चाबहिलमा कमल थापाको छुट्टै पार्टी भेला सुरु 

Magh 24, 2078 काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ। चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगा...

रुकुम पश्चिममा चिसोले कठ्याङ्ग्रिएर ए...

रुकुम पश्चिममा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु    

Magh 24, 2078 काठमाडौँ । चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेके...

विद्युतका पोल र तार सार्न नयाँ कार्यव...

विद्युतका पोल र तार सार्न नयाँ कार्यविधि, प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र सारिने  

Magh 24, 2078 काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरुलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘...

कतारमा रहेका नेपालीले अब दूतावासबाटै ...

कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई- पासपोर्ट पाउने

Magh 24, 2078 एजेन्सी । कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको सफल परिक्षण गरिएको हो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो...

मन्त्रिपरिषद्को बैठक बस्दै, यी हुन ...

  मन्त्रिपरिषद्को बैठक बस्दै, यी हुन छलफलको एजेण्डा

Magh 24, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकबाट आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको प्रधानमन्त्...

एमसीसीसम्बन्धी देउवा-प्रचण्ड पत्रले म...

एमसीसीसम्बन्धी देउवा-प्रचण्ड पत्रले माओवादीमा देखिएको ‘साइड इफेक्ट’

Magh 24, 2078 काठमाडौँ । सत्ता साझेदार दल माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि हस्ताक्षर रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी एउटा पत्र आइतबार सार्वजनिक भएपछि त्यसबारे केन्द्रीय समितिमा छलफल हुने भएक...

आज स्थानीय तहको निर्वाचन मिति तोक्ने ...

आज स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारी

Magh 24, 2078 काठमाडौँ । सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो । आइतबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले स्थानीय निर्वाचन सम...

नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रका...

नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत

Magh 24, 2078 काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दि...

चन्द्रागिरिमा हिउँ खेल्न गएर फर्किने ...

चन्द्रागिरिमा हिउँ खेल्न गएर फर्किने क्रममा हराएका ५ जनाको उद्धार   

Magh 24, 2078 काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाकोउद्धार गरेको छ। काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना घुम्न गएको बेला हराएका थिए। महानगरीय प्रहरी वृत्त थानको...

सुर्खेतमा आमाको हत्या गरेको आरोपमा यु...

सुर्खेतमा आमाको हत्या गरेको आरोपमा युवक पक्राउ

Magh 24, 2078 काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थाप...

मदिरा सेवन गरी खुकुरी प्रहारबाट दुई ज...

मदिरा सेवन गरी खुकुरी प्रहारबाट दुई जनाको हत्या

Magh 24, 2078 काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ स्थानीय विजय तामाङले मादक पदार्थ सेवन गरी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...